ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत �. . .
भोजपुर, २० पुस । भोजपुर-काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जा�. . .
झापा, २० पुस । एनआईसी एसिया बैंकले झापाकाे फाल्गुनन्दचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । शाखाकाे एनआईसी एसिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गरे । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल रा�. . .
इलाम, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन्। इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले अहिले . . .
भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भ�. . .
अमर काफ्ले, इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक. . .
बनियानी, पुस २० गते । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स�. . .
बिराटनगर पुष २० , आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा पुर्याएको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय उद्घाटन गरे । यस शाखाको सञ्चाल. . .
इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार . . .
सुनसरी, १९ पुस । सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य वि�. . .
माेरगंकाे बुढिगंगा गाँउपालिकामा अवस्थित एक विद्यालयमा 'काँचाे' नामक चलचित्र देखाइएकाे छ । बुढिगंगा गाँउपालिका वडा नम्बर ३ बाँसबारीमा अवस्थित श्री जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाइ उक्त चलचित्र देखाइएकाे हाे । चलचित्र बाल मनाेविज्ञान र अभिभावक चेतनामा आधारित रहेकाे �. . .
पाँचथर, १९ पुस। मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको हो । दुई बर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा ज�. . .