पुर्व

बस र कार ठोक्किदा २ जना गम्भीर घाईते

झापा, २७ पुस। झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । आज बिहान  पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका-१ का २३ बर्�. . .


धरानकाे सर्दुखाेलाबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

सुनसरी, २७ पुस। सुनसरीको धरान उप-महानगरपालिका-४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिशेष  सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतक. . .


इटहरीमा लिबर्टी फिल्म स्क्रिनिंग सम्पन्न

इटहरी पौष २७, विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिम पश्च्यात तालिमका सहभागीहरुद्वारा तयार गरिएको सिनेमाको प्रदर्शन कार्य सम्पन्न गरेको छ । उक्त फिल्म स्क्रि. . .


झापामा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने

झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत�. . .


झापामा यस्तो कदम : माघ १ गतेदेखि झापा अवैध मदिरा नियन्त्रित जिल्ला

माघ १ गतेदेखि झापा जिल्लालाई मदिराको व्यवस्थित कारोबार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान स�. . .


लाहानमा हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्ति पक्राउ

लाहान पुष २७ , हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुह�. . .


कोशी टप्पु वन्यजन्तु आरक्षमा भेटियाे हात्ती मृत

सुनसरी,२७ पुस । कोशी टप्पु वन्यजन्तु आरक्षमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हेडक्वाटर कुशाहा पश्चिममा वयस्क जङ्गली दारे हात्ती मृत अवस्थामा बुधबार बिहान साढे १० बजे फेला परेको हो ।हात्ती २४ घण्टादेखि ४८ घण्टा अगाडि मात्र मरेको अनुमान गरिएको छ । कानमा पसिना आएकै अवस�. . .


सुनसरीको धरानबाट वेपत्ता भएका एक युवा रामधुनीमा मृत फेला

धरान पुष २७ । सुनसरीको धरानबाट वेपत्ता भएका एक  युवा रामधुनी  नगरपलिका–७ मा मृत फेला परेका छन् । गत पुस २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ बुधबार साँझ रामधुनी नगरपालिका ७ मा मृत फेला परेका हुन् । प्रहरीका अनुसार छिरिङको शव सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंग�. . .


झापामा रक्सी खाएर मोटरसाइकल चलाउँदा एक युवाको ज्यान गयो

झापा पुष २६ , झापाको सुरुंगास्थित टप्पुमा अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा बुधबार राति स्थानीय एक युवाको ज्यान गएको छ। कन्काई नगरपालिका–३ टप्पुमा घरतर्फ जाँदै गर्दा मध्यरात १२ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ९१५८ नम्बरको म�. . .


नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो। माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डल. . .


खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि निःशुल्क जग्गा उपलब्ध

खोटांग पुष २६ , धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर �. . .


मूलुकलाई हिन्दू राष्ट्र बनाउन राप्रपाले निर्णायक आन्दोलन गर्ने

पाँचथर, २६ पुस । राप्रपाका नेता  शुशिल श्रेष्ठले अब हिन्दू राष्ट्र्र बनाउन पार्टीले निर्णायक आन्दोलन गर्ने बताएका छन् । पाँचथरको फिदिममा बिहिबार बिहान पत्रकारसँग कुराकानी गर्दै नेता श्रेष्ठले अब राप्रपाले फाल्गुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताए। यात्रा ता. . .