सुनसरी, १९ पुस । सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य वि�. . .
माेरगंकाे बुढिगंगा गाँउपालिकामा अवस्थित एक विद्यालयमा 'काँचाे' नामक चलचित्र देखाइएकाे छ । बुढिगंगा गाँउपालिका वडा नम्बर ३ बाँसबारीमा अवस्थित श्री जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाइ उक्त चलचित्र देखाइएकाे हाे । चलचित्र बाल मनाेविज्ञान र अभिभावक चेतनामा आधारित रहेकाे �. . .
पाँचथर, १९ पुस। मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको हो । दुई बर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा ज�. . .
झापा, १९ पुस । झापा जिल्लाको शिवसताक्षीस्थित माइधारनजिकै पूर्वपश्चिम राजमार्गमा बिहीबार दिउँसो मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार ताप्लेजुङ जिल्ला फूङलिङ नगरपालिका १० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्वूको मृत्यु जिल्ला प्रहरी कार्या. . .
धनकुटा पुष १९ । धनकुटाको पाख्रिवासमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ। स्थानीय युवाहरुको आयोजनामा आगामि माघ १ गते पाख्रिवास नगरपालिकाको मुगामा पहिलोपटक गोरु जुधाई प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा सहभागी गराईने गोरुको इन्स्योरेन्ससमेत गराइसकेको छ। प्रत्येक वर्ष यसप्रकारको प्रतियोगित�. . .
टीकाराम उप्रेती बाँहुनडाँगी, पुस १९ गते । झापाको मेची नगरपालिका ४ की टीकामाया ढुङ्गेलको दस कट्ठ मात्र जग्गा छ । उहाँले करेसाबारीसमेत नराखी गत वर्षदेखि चिया लगाउनुभएको छ । बस्न खान नै पाइएन खाद्यबाली लगायो जङ्गली हात्तीले खाएर सखाप पारिदिन्छ । धान, मकै खेती गर्दै आउनुभएकी ढुङ्गेलले जङ्गली हात्तीको उ. . .
सुनसरी, १८ पुस । सुनसरीको ईटहरी उपमहानगरपालिका-८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको ए एस ०७एसी ५६३३ नम्बरको ग्याँस बोक्ने एलपी ग्याँसकाे ट्रकले पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक बिराटनगरक. . .
ईलाम १८ पुस । सोह्रौं अनशन शुरू गर्न भन्दै इलाम पुगेका डाक्टर गोविन्द केसीले एक साताका लागि अनशन स्थगित गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आफूसँगको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै केसीले अनशन स्थगित गरेका हुन् । 'संसद्को शिक्षा तथा स्वा�. . .
बिराटनगर पुष १८ , लायन्स लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ रङ्गेलीद्वारा विरेन्द्र पब्लिकमावि सुनवर्षीमा कम्प्युटर तथा खेलकुद सामाग्री वितरण गरेको छ । कार्यक्रममा बिद्यालयलाई ३ थान कम्प्युटर र खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा लाईन्स डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक ग�. . .
काठमान्डौ पुस १८। सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो । बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको . . .
लहान पुस १८। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ . . .
भोजपुर पौष १८ , भोजपुर जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विष�. . .