[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस । चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .
झापा पुष २८ , झापाको हल्दिवारी गाउँपालिका प्रमुख राविन्द्र लिङ्देनले सुत्केरी महिला हल्दिबारी – ५ निवासी सुजता तामाङ र नवजात शिशुलाई भेट्न जाँदा कुखुरको भाले बोकेर स्वास्थ्य संस्था पुगेका छन् । हल्दिबारी गाउँपालिका – ४ मा रहेको जलथल स्वास्थ्य चौकीमा सोमवार तामाङले शिशु जन्माएपछि आमा र बच्चाको स्�. . .
काठमाडौं पुष १८ । डा. गोविन्द केसी १६ औँ पटक अनसन बस्नको लागि इलाम पगेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बसेका केसीले आफ्नो माग पुरा गर्नको लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेट दिएका थिए । तर सरकारले आफ्नो माग पुरा गर्ने छाँट नदेखाएपछि उनी फेरी अनसन लागेको उनका सहयोगी अभिषेक रा�. . .
काठमाण्डौ पुष १८ । प्रदेश नं २ को सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले उक्त प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा लगेकोमा सो सम्बन्धी निर्णय भएको बताइएको छ । सो प्रतिष्ठान सप्तरीको राजविराजमा स�. . .
भद्रपुर, पुस १८ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ध�. . .
भद्रपुर, पुस १८। माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखि�. . .
भोजपुर, १७ पुस । शैक्षिक गुणस्तर सुधार्न भन्दै यहाँका सामुदायिक विद्यालयले विद्युतीय हाजिरी (फिंगर प्रिन्ट) प्रणाली सुरु गरेका छन् । नियमित हाजिरी कायम गर्दै शिक्षकलाई शिक्षामा प्रतिवद्ध बनाउन भन्दै यस्तो प्रणाली सुरु गरेको बताइएको छ । विद्युतीय प्रणाली कायम गराएपछि शिक्षकहरु हाजिरी र नियमित कक्ष�. . .
ईलाम, १७ पुस। ईलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङदानमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.१.ज. १७८६ नं को बलेरोलाई सोही स्थान बस्ने बर्ष ७२ का सोम प्रसाद दुलालले उकालोमा रोकेर चढ्ने क्रममा अचानक गाडीको ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिई सोही वल. . .
बनियानी, पुस १७ गते । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी . . .
ईटहरी, १७ पुस । नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । जाडोको कारण पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले एक सय विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा बालबालिकाहरु प्रभावित हुने गरेको तर्फ मध्. . .
ईटहरी, १७ पुस । इटहरीमा आयोजित प्रहरीसँगको नागरिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले विगतमा हुने गरेका कमीकमजोरी सच्याएर अघि बढ्न प्रहरीलाई सुझाव दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले विगतमा प्रहरीले सर्वसाधारणको उजुरीका विषय ग. . .
तेह्रथुम । संरक्षण अभावमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा पोखरी सुक्न थालेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक पोखरीको अस्तित्व संकटमा धकेलिएको हो । समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको गुफापोखरी पर्यटकको रोजाईमा पर्छ । नजिकै रहेको मेन्छायेम डाँडास्थित �. . .