पुर्व

इलामबाट विवाह गर्छु भन्दै भारत बेच्न लगिएका पाँच युवतीको उद्धार

पशुपतिनगर, इलाम, असोज २४ गते । जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार गर्यो । चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महीनाको नवजात शिशुसहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सीपमूलक त�. . .


खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने

खोटाङ, असोज २४ गते । थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र सम्प�. . .


ईटहरीमा साँढे अात‌ङ्क – उपमहानगरले नियन्त्रणमा लियो

ईटहरी, २४ असोज । सुनसरीको इटहरीको मुख्य बजार क्षेत्रमा केही दिन यतादेखि मानिसहरुलाई हानेर घाइते वनाउदै आएको साँढे गोरु नियन्त्रणमा लिइएको छ । केही दिन देखि मानिसहरुलाई घाइते वनाउदंै आएको सो साँढे गोरुलाई इटहरी उपमहानगपालिकाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । साँढेले मान्छेहरुलाई घाइते वनाउदै आ�. . .


संखुवासभामा माटोको ढिस्कोले पुरिएर सासू-बुहारी घाइते  

संखुवासभा, २४ असाेज ।  संखुवासभाको चैनपुर नगरपालिका-३ मा  माटोको ढिस्कोमा पुरिएर सासू-बुहारी घाइते भएका छन् । बिहान करिब पौने ९ बजे घरको लागि रातो माटो लिन गएकोमा माटो खन्ने क्रममा चैनपुर नगरपालिका-४   खोक्सा बस्ने वीरमान तामाङको श्रीमती वर्ष ३४ की चन्दा तामाङ र उनकी सासु माटोको ढिस्कोले पुरिएर घाइते �. . .


चोरीको गाडीमा लागूऔषध, चालक सहित दुईजना पक्राउ

झापा,२४ असाेज ।  झापाको मेचीनगर नगरपालिका- ६  मेची भन्सार कार्यालय अगाडीबाट चोरीको आरोपमा पक्राउ परेकाे भारतीय गाडीमा लागूऔषध फेला परेको छ । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी. ७४ जेट ७००१ नम्बरको गाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको थियो । अनुसन्धानको लागि प्रहरीको निय�. . .


इटहरीमा फेरी बलात्कारको घटना , १४ बर्षीया बालिकालाई जबरजस्ती गर्ने एक पक्राउ

सुनसरी, आश्विन २३ गते । सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् । करणीको आरोपमा दुहबी नगरपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । चौधरीले . . .


इनरुवा मोटरसाइकल दुर्घटना : मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना

सुनसरी, आश्चिन २३। सुनसरीको इनरुवा नगरपालिका -२ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् । इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका-५ बस्ने बर्. . .


झापामा प्रहरीले आज ७० लिटर घरेलु मदिरा नष्ट गर्यो

भद्रपुर, असोज २३ गते । मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।   बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि . . .


पूर्वमा लोकप्रिय बन्दै पुर्व मै उत्पादित “मगमग” चाउचाउ

बिराटनगर असोज २३ , प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने "मगमग" चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको "मगमग" ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन्  । ‘अब हर घर मग्मगाउँछ’ भन्ने त्याग लाइनका साथ बजारमा आएको उक�. . .


उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

उदयपुर,  २३ असाेज । उदयपुरको बेलका नगरपालिका-८ स्थित बगेन्द्र खोलामा  मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । चतरा गाईघाट सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ८४० नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी बराह नगरपालिका-८ बस्ने बर्ष २७ को नि. . .


सिरहाको मिर्चैयामा किनारामा युवकको शव फेला

बिराटनगर असोज २२ ,  सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । करिब ३० वर्षीय युवकको शव खोला किनारामा फेला परे पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।. . .


सिरहामा लागूऔषधसहित ५ युवक पक्राउ परे

लहान असोज २२, सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार . . .