पुर्व

उर्लाबारीका वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ

मोरङ, भदौ १२ । उर्लाबारी नगरपालिका वडा नम्बर–६ का वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सोमबार जानकारी दिए । मोरङ–११ मा आबद्ध फुट�. . .


मोरङको खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १२ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गर�. . .


पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइयो

पाँचथर भदौ १२ । पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र  कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सन. . .


गरिखानेको कथा : इलामका किसानका बारीमा अकबरे खोर्सानी लटरम्म

कोकिला ढकाल इलाम, भदौ १२ गते । देख्दा टपक्कै टिपेर खाउँ–खाउँ लाग्छ, तर भनिन्छ ‘खोर्सानीको जातै पीरो । ’ त्यही भएर होला यतिबेला इलामका धरै किसानका बारीमा अकबरे खोर्सानी लटरम्म छ । अकबरे भदौ पहिलो सातादेखि टिप्न सुरु भएको छ । अहिले इलाममा बाटा, बजार र चोक–चोकमा अकबरे बिक्रीका लागि राखिएको भेट्न सकिन्छ । �. . .


सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा

राजविराज (रासस) ।   गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब �. . .


कमला नदीमा डुबेर बेपत्ता दुई बालकको शव फेला

लहान, भदौ १२ गते । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव म�. . .


तेह्रथुम र धनकुटाको सिमानामा पटकेडाँडा महोत्सव शुरु

धनकुटा, १२ भदौ । तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा पहिलोपटक पटकेडाँडा धार्मिक तथा पर्यटकीय महोत्सव सुरु भएको छ । पटकेडाँडा जाऔं धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सुरु भएको पटकेडाँडा धार्मिक तथा पर्यटकिय महोत्सबमा दैनिक हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकह. . .


पाथिभरा गोल्डकप : हिलाम्य मैदान, हिलाम्य खेलाडी

ताप्लेजुङ । मुसलधारे पानी परिरहेको थियो । बाँसका खाँबा तथा बाँसकै भाटाहरुले बनाएको प्याराफिटमा सयौँ दर्शकहरु छाता ओडेर फुटबल हेरिहेका थिए । खेलाडीहरु पानीको आहाल जस्तै बनेको खेल मैदानमा चुबुल्की मार्दै खेललाई चिसो पानीमा तताइरहेका थिए । व्यवस्थित खेल मैदान नहुँदा ताप्लेजुङका नागरिक खेल विधामा प�. . .


सिटी सफारीको ठक्करबाट १० वर्षीय बालक घाइते

सुनसरी, ११ भदाै । सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा सोमबार दिउँसाे सिटी सफारीको ठक्करबाट १ बालक घाइते भएका छन् । घाइते हुनेमा जिल्ला सुनसरी भोक्राहा गाउँपालिका-७ बस्ने विजय मण्डलको छोरा वर्ष १० को कुन्दन मण्डल रहेका छन् । कुन्दनलाई बाटोमा खेल्दै गर्दा अनटेष्ट लेखिएको सिट�. . .


खोटाङमा चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालनमा

खोटाङ, रासस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायतमा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा. . .


झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु

भद्रपुर भदौ ११ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्�. . .


सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

लहान भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .