पुर्व

धनकुटामा अरुण नदीमा महिला बेपत्ता,नदीको किनारमा सामान भेटियो

धनकुटा असोज ५ । धनकुटामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन् । महलक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी हुन् । घरबाट बिहीबार बिहान निस्किएकी राईको घरपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्प�. . .


सिरहाबाट बम र खुकुरीसहित दुई जनालाई पक्राउ

लहान (रासस) । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इ�. . .


खुर्शिदलाई नाम सोधेर गोली हानेका थिए हत्याराले

इनरुवा (रासस) । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ �. . .


चिप्लिएर लड्दा महिलाको ज्यान गयो

पाचँथर, ५ असाेज । पाँचथरको फिदिम नगरपालिका- ७ स्थित रानीटारमा लडेर एक  महिलाको मृत्यु भएको छ । स्थानीय भक्त बहादुर बि.क.को श्रीमती वर्ष ३९ की सीता बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वि.क. गोरेटो बाटोमा हिडिरहेको अवस्थामा अचानक चिप्लिएर  बाटो भन्दा किरब १४ मिटर तल खसेर मृत्यु भए. . .


झापामा लागुऔषध सहित एकजना पक्राउ

झापा,५ असाेज । झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट प्रहरीले  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषध सहित दमक नगरपालिका-४ बस्ने बर्ष ४० को पोष्ट बहादुर भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका भुजेललाई श�. . .


तेजाब खन्याएर ६ महिने बालकको हत्या

अछाम, रासस । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर�. . .


मौलाना हत्याकाण्ड : भुटाहामा स्कुल अगाडी गोली हानेर अपराधी सिमा कटे

विराटनगर,४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलको गोलमा नै उनलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय ब्यापारी ईशा अन्सारीले टोलिफोनमा भने, मौलानाको गोली हानेर भागेका . . .


सुनसरीमा मौलानाको गोलीहानी हत्या, प्रहरी माथिपनि गोली प्रहार, एकजना घाईते

विराटनगर, ४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका . . .


झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

झापा, असोज ४ । झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कन्काइ नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहले जिल्लामा रहेका ५९ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको हो । सामुदायिक वन उपभोक्तालाई समेटेर गर्न लागिएको यो. . .


भोजपुरको पौवादुङ्मामा गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

भोजपुर असोज ३ । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ । वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रस�. . .


झापाको धुलाबारीमा सार्वजनिक जग्गामा निजी होटल बनाएकोमा आपत्ति

भद्रपुर असोज ३ । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले . . .


विर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु

झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .