पुर्व

सुनसरीका माझी समुदायको पेशा सङ्कटमा

इनरुवा, भदौ १० गते । सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताउनुभयो । सदा, उराँव, मुस्लिमलगायतका विभिन्न जातिको माछा मार्ने पेशा नभ�. . .


लहानमा सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी

लहान भदौ ९ । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ । घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनक. . .


झापामा बस र ट्रक ठोक्किदा २८ जना घाइते

झापा, ९ भदाै । झापा जिल्लाको कन्काई नगरपालिका-४ कोटीहोम स्थित पूर्व-पश्चिम राजमार्गमा बस र ट्रक ठोक्किदा २८ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६८१२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ ख १८८३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बसमा सवार २८ यात्रु घाइते भएका छन । घाइतेहरुमा १ �. . .


प्रहरीलाई मोर्डन प्रहरी बनाउछु : झापा प्रहरी प्रमुख भीम ढकाल

विराटनगर १० भदौ । पूर्व क्षेत्रिय प्रहरी गण विराटनगरमा करिब एक बर्षसम्म मुख्यालयको प्रमुख भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक भीम ढकाल झापा जिल्लामा प्रहरी प्रमुखको रुपमा कार्यबहार समाल्दै हुनुहुन्छ । झापा जिल्लामा भर्खरै सरुवा भएर पुग्नुभएका प्रहरी प्रमुख भीम ढकालले झापा प्रहरीलाई नेपालकै उत्. . .


गरिखानेको कथा : झापाका दिनानाथ अचार बेचेर मासिक लाखौ कमाउछन

भद्रपुर । सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक  एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उनले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच . . .


इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने

इलाम भदौ ९ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको  नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनम�. . .


पुर्वका राजमार्गमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु

भद्रपुर भदौ ९ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपाल�. . .


इलामका चिया श्रमिकले ज्याला पाएनन्

कोकिला ढकाल इलाम, भदौ  ९ गते । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिएलगत्तै इलामका चिया व्यवसायी श्रमिकलाई तलब दिने विषयमा ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राजपत्रमा श्रमिकको नयाँ ज्यालादर प्रकाशित भएकोमा भदौको पहिलो सातासम्म पनि श्रमिकले तलब पा�. . .


भीरबाट लडेर खोटाङका बिर बहादुरको मृत्यु

खोटाङ,८ भदौ । खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे भीरबाट खसेर शुक्रबार एकजनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे बस्ने  ५२ बर्षिय बिर बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार बिहान घाँस काट्न जानेक्रममा घर �. . .


खोलाले बगाएर बालिका मृत्यु

ईलाम, ८ भदौ । ईलाम जिल्लाको चुलाचुली गाउँपालिका २ र ३ को विचमा पर्ने चाँजो खोलाले बगाएर १ जना बालिकाको शव फेला परेको छ । स्थानीय सूर्योदय प्राथमिक विधालयमा कक्षा २ मा अध्ययनरत अन्दाजी वर्ष ११ की एलिना राईको शव शुक्रबार खोलाले बगाई ल्याएको अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी चौकी पेल्टीमारीबाट प�. . .


सप्तरीमा भएको छुट्टाछुटै घटनामा दुईको मृत्यु

लहान भदौ ८ । सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अ�. . .


करको बिरोधमा धरानमा हस्ताक्षर अभियान

विराटनगर, ८ भदौ । धरानमा वृद्धि भएको करको समायोजन गर्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको छ । नेपाली कांग्रेस धरान नगर समितिले आर्थिक वर्ष २०७५÷७६ का लागि बढाएको कर समायोजन गर्न दबाब दिदै धरानका २० वटै वडामा हस्ताक्षर संकलन गरिने जनाएको छ । भदौ १२ गते सम्म हस्ताक्षर संकलन गर�. . .