पुर्व

झापाको बिर्तामोडमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

बिर्तामोड ,भदौ १४ । झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उपरीक्षक बस्नेतका अनुसार घरमा सु. . .


मोरङ मै बिद्यार्थीले बनाए इलेक्ट्रिक भोटिङ मेसिन तथा विषादी छर्कन ड्रोन

अर्जुन आचार्य  विराटनगर भदौ १४  : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।  पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपय�. . .


सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते , तीनको अवस्था गम्भीर

राजविराज, भदौ १४ गते । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्�. . .


ओखलढुंगामा पहिरोः एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगा  १४ भदौ, । मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु भएको छ । पूर्णकी दिदी मित्रमायाको पनि पहिरोल�. . .


बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमनसहित ११ जना पक्राउ

रविन भट्टराई बिर्तामोड, भदौ १४ । प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल ब्युरो इञ्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ–५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्�. . .


इनरुवाबाट वनभोजका लागि नमस्ते झर्ना गएको बस दुर्घटना , १७ जना घाइते

धनकुटा भदौ १३,  कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुनसरीको इनरुवाबाट वनभोजका लागि नमस्ते झर्नातर्फ आइरहेको को १ ख ३५८३ नम्बरको भगवती ट्राभलको बस ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धन�. . .


झापामा मादक पदार्थ सेवन गर्ने मुस्लिमलाई जरिवाना तिराइने

भद्रपुर, रासस । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ । आज बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो . . .


धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

धनकुटा भदौ १३ । धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । . . .


प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण हुने

काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यह. . .


उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

उर्लाबारी,भदौ १३ गते ।  उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ९भरत० लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभए. . .


भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुर भदौ १३  । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी �. . .


पर्यटकीय क्षेत्र बसन्तपुर यस्ताे बन्दैछ

तेह्रथुम, १३ भदौ । पर्यटकीय क्षेत्र तथा नयाँ शहरको रुपमा बिस्तार हुदै गएको तेह्रथुमको वसन्तपुर बजारमा आउने पर्यटकलाई लक्षित गरि सौर्य बत्ती जडान गरिएको छ । नेपाल सरकारले नमुना सहरको रुपमा घोषणा गरेको तेह्रथुमको वसन्तपुर बजारमा पर्यटकलाई लक्षित गरि २० लाख बढीको लगानीमा सौर्य बत्ती जडान गरिएको हो । स�. . .