पुर्व

पाँचथरका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित

पाँचथर असोज ११। पाँचथर जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रत�. . .


उर्लाबारीस्थित मावा खोलामा जथाभावी रुपमा खोला उत्खनन रोक्न माग

सुमन घिमिरे उर्लाबारी,  (रासस) । जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानी. . .


अबैध अाठ किलाे चाँदी सुनसरीमा बरामद, एकजना पक्राउ

सुनसरी, ११ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा-३ सखुवागाछि चोक स्थितमा सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बसमा सवार भारतीय नागरिक बर्ष-४४ को बिश्वन. . .


समाचार सार्वजनिक भएपछि बेलबारीकी रीताको पढाईको लागि खर्च जुट्दै

बिराटनगर असोज ११ , आर्थिक अवस्था कमजोर भएपछि सफारी चलाएर पढाए खर्च जुटाउँदै आएकी मोरङको बेलबारी–११ निवासी १४ वर्षीय रीता कार्कीको पढाईको लागि खर्च जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीय बालिका आफै सफारी चलाएर पढाई खर्च जोहो गर्दै आएको समाचार सार्वजनिक भएपछि केही दिन अघिमात्र बेलबारी नगर�. . .


मोरङ प्रेस युनियनका ४२ जनाको सामूहिक राजीनामा

उर्लाबारी, असोज ११ । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस�. . .


उदयपुरमा बलात्कारीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना

गाईघाट, असोज ११ :बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिव�. . .


“दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्छ”- मन्त्री घिमिरे

बिराटनगर असोज ११ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्�. . .


झापामा कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण गरिदै

भद्रपुर असोज ११ । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्�. . .


सप्तरीमा जोसुकैले पनि ६० हजारमा सहजै पाउँछन् नक्कली नागरिकता !

काठमाडौं असोज ११ , एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे . . .


चित्रेमा करेन्ट लागेर भैरव थापाको मृत्यु

विराटनगर १० असोज । तेह्रथुमको लालिगुराँस नगरपालिका(४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका(१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट. . .


खोलाले बगाएर ढुङग्रेमा एक बालकको मृत्यु

विराटनगर, १० असोज । संखुवासभाको चिचिला गाउँपालिका १ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः २० बजेको समयमा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत बर्ष १३ को पुष्प राज राईलाई खोला तर्नै क्रममा मृत्यू भएको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट �. . .


सहकारी संस्थाको कार्यलयमा अचानक विधुत सर्टभई आगलागी हुँदा १ करोड बढीको क्षती

विराटनगर १० असोज । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा गए राती अचाकन आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । मंगलबार राती साढे ११ बजे बिद्युत शर्ट भइ आगलागि भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । आगलागीका कारण करिब एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सं�. . .