विष्णुप्रसाद पोखरेल दमक, भदौ ४। झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधिक गर्मी सुरु भएसँगै जिल्लामा डेङ्गुको सङ्क्रमणसमेत देखिन सुरु गरेको छ । भद्रपुर नगरपालिकामा डेङ्गुका बिरामी फेलापरेपछि झापाका स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कतासमेत अपनाउन थालेका छन् । यो वर्ष पहिलो पटक झाप�. . .
झापा,४ भदौ । बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरीले झापामा विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ नामक अभियानका लागि जिल्लामा विशेष टोली परिचालन गरेको हो । पछिल्लो समय झापामा बलात्कार तथ. . .
भद्रपुर भदौ ३ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पता�. . .
इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्ष�. . .
लहान भदौ ३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो �. . .
खोटाङ (रासस) । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी. . .
विराटनगर, २ भदाै। झापामा माई खोलाले बगाउँदा शनिबार १ युवकको ज्यान गएको छ भने खोटाङ जिल्लाको रावा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । झापा कन्काई नगरपालिका-२ धनुषाकोटी स्थित माई खोलामा पौडी खेल्ने क्रममा कन्काई नगरपालिका-१ बस्ने गोपाल पोखरेलको छोरा वर्ष २५ को आशिष पौडेलको मृत्यु भएको हाे । दिउँसो १ ब�. . .
सुनसरी, २ भाद्र । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बसले ठक्कर दिएर गम्भीर घाइते जिल्ला बैतडी गुरुखोला गाउँ विकास समिति-२ घर भई हाल सुनसरी जिल्ला ईनरुवा नगरपालिका-३ सखुवागाछीमा डेरा गरी बस्ने वर्ष ४५ को महादेव प्रसाद बडुको उपचारका क्रममा अाज बिहान मृत्यु भएको �. . .
विराटनगर, २ भदाै । २०७५ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभा जिल्लामा कार्यरत २ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र सोही स्थानमा कार्यरत प्रहरी जवान हरि प्रसाद घोरसाईलाई १ नम्बर प्रदेश प्रहरी �. . .
सुनसरी, १ भाद्र । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ ,. . .
इटहरी, १ भदाै । इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो। व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्री�. . .
चौतारा, भदौ १ । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो भने ट्रिपरसहित खोलामा खसेका चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको मेलम्ची नगरपालिकामा सिन्धु खोलाले बगाउँदा सोही नगरपालिका वडा नं १२ का ५५ वर्ष�. . .