सुनसरी, ७ असाेज । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ स्थित आर्मी क्याम्प नजिक लागूऔषध सहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषध सहित धनकुटा शहिदभुमी-५ खोकु बस्ने बर्ष २० को सन्तप राई, बर्ष २० को अविशेष राई, बर्ष २५ को मौषम राई, धरान १३ बस्ने बर्ष २१ को अजय राई र बर�. . .
झापा, आश्विन ०७। झापाको दमक नगरपालिका-२ मा शनिवार दिउँसो बुहारीको कुटाईबाट सासू गम्भिर घाईते भएकी छन् । दिउँसो १२ बजेको समयमा सासू-बुहारी विच घरायसी बिवाद हुँदा ४६ बर्षीया बुहारी लक्की खवासले बर्ष ७६ को सासू बनादेवी खवासलाई ढुंगाले हानेकी हुन । ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते भएकी सासू बनादेवील. . .
काठमाडौं, ६ असाेज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोज�. . .
विराटनगर, ५ असोज । सोमबार दिउँसोमा हत्या भएका सुनसरीको भुटाहाका बिद्यालय संचालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको हत्याको बिषयमा अहिलेसम्म कसैले पनि चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । खुर्सिदको शव अहिले पनि उनको बिद्यालय रैयान नेशनल स्कुलको मुल गेट अगाडीबाट उठाईएको छैन । स्थानीय. . .
धनकुटा असोज ५ । धनकुटामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन् । महलक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी हुन् । घरबाट बिहीबार बिहान निस्किएकी राईको घरपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्प�. . .
लहान (रासस) । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इ�. . .
इनरुवा (रासस) । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ �. . .
पाचँथर, ५ असाेज । पाँचथरको फिदिम नगरपालिका- ७ स्थित रानीटारमा लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीय भक्त बहादुर बि.क.को श्रीमती वर्ष ३९ की सीता बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वि.क. गोरेटो बाटोमा हिडिरहेको अवस्थामा अचानक चिप्लिएर बाटो भन्दा किरब १४ मिटर तल खसेर मृत्यु भए. . .
झापा,५ असाेज । झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषध सहित दमक नगरपालिका-४ बस्ने बर्ष ४० को पोष्ट बहादुर भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका भुजेललाई श�. . .
अछाम, रासस । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर�. . .
विराटनगर,४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलको गोलमा नै उनलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय ब्यापारी ईशा अन्सारीले टोलिफोनमा भने, मौलानाको गोली हानेर भागेका . . .
विराटनगर, ४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका . . .