झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .
विराटनगर,२ असोज । विदेश जाने विद्यार्थीहरुका लागि २७ वर्षदेखी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शूरु गरेको शैक्षिक मेला अन्तरगत विराटनगरमा सम्पन्न भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शूरु भभएको थियो । मेला व. . .
ओखलढुङगा, १ असाेज । ओखलढुङगा जिल्लाकाे सिद्धिचरण नगरपालिका-२ बस्ने बर्ष ६० को लाल बहादुर कार्कीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३१ गते दिउसो घर नजिकै बारीमा घाँस काट्न गएकी ३५ बर्षिय सुस्त मनस्थितिकी एक महिलालाई जबरजस्ती करणी गरेको पिडीतका आफन्तको जाहेरीको आधारमा प्रहरी �. . .
उदयपुर, १ असाेज । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी बजार नजिक सोमवार दिउँसो सुमो दुर्घटनामा परि १ जना विदेशी नागरिकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत काठमाण्डौबाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि अष्ट्�. . .
विनय तिम्सिना १ असोज इलाम । इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ परेका छन् । पाँथरबाट एक युवतीलाई फकाएर भारत लैजाने क्रममा दुई भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारतको दार्जिलिङ्ग, राङबाङ बस्ति , लामा डांडा वस्ने दलबिर मुखिया र सोही ठाउँका आयुष भन्ने बिबेक राई रह. . .
इनरुवा असोज १ । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले मोही ना�. . .
सप्तरी, असोज १ । सप्तरीको भारदहमा गएराति अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भारदह दरबन्दी भइ हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी सहायक निरीक्षक मेघ बहादुर राना मगरको मृत्यु भएको हो । गएराति ११ बजे खाना खान बोलाउन जाँदा ओ�. . .
धरान,१ भदाै। विश्वकर्मा पूजालाई लक्षित गरेर खोलिएका मिठाई पसलहरूमा धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । पूजाका लागि आवश्यक मिठाईको गुणस्तर कायम गर्न र जथाभावी खोलिएका पसलहरूलाई नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो । धरानको मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा अध�. . .
धरान, १ असाेज । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक भएको बताएका छन् । अहिले स्थानीय तहहरु वालमैत्री हुन खोजीरहेको सन्दर्भलाई जोड्दै उनले सबैको साझा संकल्प र प्रतिबद्धताबाटमात्र प्रदेशलाईपनि बालमैत्री बनाउन सकिने बताएका हुन् । धर�. . .
सुनसरी, ३१ भदाै । सुनसरीको रामधुनी नगरपालिका-६ मा पैनीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ससुराली जान्छु भनि घरबाट हिडेका चौधरी डुबेको अवस्थामा आईतवार दिउँसो उनको शव फेला परेको थियो । घटनाको ज�. . .
सिरहा भदौ ३१ । सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्यार. . .
धरान, भदौ ३१ गते । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ । क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि रु दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो । निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म रु २० लाख ६ हजार खर्च भएको . . .