पुर्व

पाँचथरको फालेलुङ ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते

पाँचथर,३० असार ।  पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् । सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै गरेको मे १ ज १२४० नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा वडा अध्यक्�. . .


सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला

झापा, ३० असार । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं तर दुई तिहाईको यो �. . .


धनकुटामा बृद्धालाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ, बृद्धाको मृत्यु 

धनकुटा, असार ३० गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ । बिहान अन्दाजी १० बजे घरमा कोहि पनि नभएको समयमा ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला स�. . .


घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु

झापा । कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई ल�. . .


धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । वीर अस्पताल, धरानस्थित विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरलेले आजबाट आकसस्मक बाहेकका सेवा बन्द गरेका हुन् । न�. . .


बजाज मोटरसाइकलको नयाँ शोरुम सिराहामा शुभारम्भ

नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्�. . .


कोसीमा पानीको बहाव बढेसँगै खतराको घण्टी !

धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .


झापामा बुहारीलाई छोरी बनाएर अन्माए पौडेल परिवारले !

झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती �. . .


सिन्धुपाल्चोकमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोद. . .


सप्तरीमा २० प्रतिशत रोपाइँ मात्रै , पर्याप्त वर्षा नहुँदा समस्यामा किसान

राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् । असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र �. . .


सुनसरीमा जंगली हात्ती लखेट्नेक्रममा एक घाईते

सुनसरी, असार २९। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्ल. . .


बिर्तामोडबाट ५ जुवाडे पक्राउ परे

झापा, असार २९ । झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्ष. . .