पुर्व

हिसान स्पोर्ट्स मिट सुनसरी आजबाट सुरु

इटहरी,  माघ १५ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालयको छाता संगठन हिसान सुनसरीले साप्ताहब्यापी खेलकुद कार्यक्रमको आयोजन गर्ने भएको छ । लामो सयमदेखि निजि क्षेत्रबाट शिक्षा प्रदान गर्ने कार्यमा संलग्न रहेको हिसान सुनसरीले आइतबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साप्ताहब्यापी कार्यक्रमको आयो. . .


प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त

काठमाडाँै, माघ १५ गते । विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रादेशिक राजधानी धनकुटा अभियान समितिले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई �. . .


खोटाङमा १६ वर्षीय बालकले ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी बालिकालाई बलात्कार पछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्य�. . .


झापामा रक्सी खाएर श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

झापा, माघ १५ गते। झापाको अर्जुनधारा नगरपालिका- ४ बस्ने ५५ बर्षिय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा इलाका प्. . .


बुढीगंगा गाउँपालिकाबाट २२ किलो गाँजाहसित एक पक्राउ

मोरङ, माघ १५ गते। मोरङको बुढीगंगा गाउँपालिका-१ गंगा चौकबाट प्रहरीले आइताबर २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ७८१६ नम्बरको टेम्पोमा सवार जिल्ला धनकुटा खोकुछिन्ताङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ बर्षिय रामकुमार राइ रहेक�. . .


मोरङको एक बिद्यालयलाई हङकङबाट १ लाख ८० हजार सहयोग

पथरी ।  वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभय�. . .


सोलुखुम्बुममा भालुको आक्रमणबाट दम्पती घाइते

विराटनगर,माघ १४ गते।सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका- ९ मा शनिबार भालुको आक्रमाणबाट एक दम्पती घाइते भएका छन्। ३८ बर्षिय रासमान तामाङ र उनकी श्रीमती ३६ बर्षिया पुष्प माया तामाङलाई विहान १० बजेतिर खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानियले बताए। घाइते दुवैको स्थ�. . .


मोरङमा आगलागीबाट साढे चार लाख बराबरको क्षति

मोरङको कानेपोखरी गाउँपालिका-६ शिवटोल बस्ने युवराज खड्काको काठले बनेको १ तले कच्ची घरमा दिउँसो २ बजेतिर लागेको आगोले उनको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जल्दा अन्दाजी २ लाख ६८ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोग�. . .


बेलबारीमा कुटपिटबाट चालक र सह-चालक घाइते

मोरङ,माघ १४ गते।मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा शनिबार कुटपिटबाट ट्याक्टरका चालक र सह- चालक गाइते भएका छन्। मे १ त ९१२ नम्बरको ट्याक्टरका चालक सुन्दरहरैचा नगरपालिका-११ बस्ने २६ बर्षिय दिल कुमार चौधरी र सह- चालक अन्दाजी २४ बर्षिय बिदेशी चौधरीलाई सोही ठाउँका २२ बर्षिय शम्भु सार्की र �. . .


बेलबारीमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएपछी …

बिराटनगर माघ १३ , मोरङको बेलबारी वार्ड नम्बर १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ । दिँउसो १.४५ बजे सेतो रङको मारुतीमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको �. . .


इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबलाई

इटहरी, माघ १३ । मनाङ–मर्स्याङदी क्लबलाई १–० ले पराजित गर्दै इटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । मदन भण्डारी फाउन्डेसनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्र�. . .


सिन्धुलीमा हावाबाट बिजुली उत्पादन, हावा र सौर्यप्रणालीले गाउँ उज्यालो

सिन्धुली, माघ १३ । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा अहिले हावाबाट सफलरुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्यप्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन् । यसलाई ‘चिसापानी वायु तथा सौर्यमिश्रित मिनि ग्रिन्ड परियोज. . .