उदयपुर, रासस । तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको छ । अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगी. . .
कञ्चनपुर, पुस ४ गते । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी . . .
काठमाडौं, पुस ४ गते । प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेक�. . .
मोरङ, पौष ४ गते। बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गमा सोमबार स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २६ प ४८३४ नम्बरको स्कुटर दिउँसो ३ बजे अनियन्त्रीत भई दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपालिका-९ बस्ने २४ बर्षिय अबिन क्षेत्�. . .
झापा, पौष ४,झापाको मेचिनगर नगरपालिका-६ स्थित नेपाल र भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। ज्यान गुमाउनेमा मे २ प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका-१ बस्ने १९ बर्षिय मनोज भुजेल रहेका छन्। भुजेल सवार उक्त मोटर�. . .
सुनसरी । प्रदेश नम्बर–१ को राजधानी सुनसरीको धरान उपयुत्त हुने भन्दै धरान उपमहानगरपालिकाले यहि राजधानी हुनुपर्ने माग अघिसारेको छ ।। धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको थियो . . .
महोत्तरी, पुस ३ गते । जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको. . .
उर्लाबारी,पुस ३ गते । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकार�. . .
गाईघाट, उदयपुर, पुस ३ गते । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएक. . .
पाँचथर, पौष ०३ । पाँचथरको याङवरक-४ स्थित ईवा खोलामा रहेको रैराङ हाईड्रोपावरमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ।ज्यान गुमाउँनेमा जिल्ला मकवानपुर हेटौँडा घर भइ हाल सोही हाईड्रोपावरमा काम गर्ने १८ बर्षिय अनिल तामाङ रहेका छन्। उनलाई विहान ११:३० बजे हाईड्रोपावरमा पाईपलाईन बिछ्याई ओल्डिङ गर्ने. . .
समानुपातिकतर्फको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो बनेको छ । प्रदेश १ मा एमालेले ६ लाख ६३ हजार २५१ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ७२ हजार ७९९ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख ९८ हजार ७५० मत र संघीय समाजवादी फोरमले . . .
दमक, पुस २ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँ. . .