पुर्व

राजविराज विमानस्थलको धावन मार्ग अझै बन्न सकेन

माला कर्ण, सप्तरी, पुस १४ गते । वर्षाैैंदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको छ । एक वर्ष भित्र नै निर्माण सम्पन्न हुनुपर्नेमा समय सीमा नाघिसक्दा पन. . .


मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा

पथरी, मोरङ, पुस १४, मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि।, चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता थियो तर उक्त कम्पनी १८ महिनापछि काम छोडेर भागेपछि भारत सरकार�. . .


धनकुटामा आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता

धनकुटा । आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता भएको छ । धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएको हो । पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं। ६ का ३८ वर्षीय प्रदिप राई बेपत्ता भएका छन् । बेपत्ता भएका राईसँग रहेका ४ जना र अन्य ८ जनाको समूहबीच बुधबार बेलुक�. . .


झापा भद्रपुरमा बोरिङ जडानले सिँचाइ गर्न सहज

भद्रपुर, पुस १२ गते । सिँचाइमा सरकारले चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब एक हजार हेक्टर जग्गामा सुपर जोन (धान) परियोजना लागू भएपछि धान खेतीकै लागि बाह्रैमास चाहिने स�. . .


मादक पदार्थ सेवन गरेका भाइको कुटाइबाट दाजुको मृत्यु

ओखलढुङ्गा, पौष १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-२ टाकिटारमा विहीबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। राती १;३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका �. . .


मध्य तराइका जिल्लामा मोटरसाइकलहरुको नक्कली बिलबुक बनाउने गिरोह पक्राउ

राजकमल सिंह, जनकपुरधाम । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्रा. . .


विप्लवका दुई कार्यकर्ता ज्यान मार्ने उद्योगमा जेल चलान

उदयपुर ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सद. . .


आगलागी पिडितलाई उपमेयर पराजुलीको सहयोग

बेलबारी । मोरङको बेलबारी ४ मा सोमबार भएको आगलागीका पिडितलाई भेटेर बेलबारी नगरपाकिलाकी उपमेयर ढाकाकुमारी पराजुलीले तत्काल राहत सामाग्री हस्तान्तरण गरेकी छिन । स्थानीय मनोज राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको थियो । आगलागीपछि पिडितलाई भेटन पुगेकी पराजुलीले दुई बोर. . .


उदयपुरमा सुन्तला बोकेको बलेरो दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर, पौष १२ गते।उदयपुरको रौतामाई गाउँपालिका-४ जितेनि पाखा भन्ने ठाउँमा मंगलबार सुन्तला बोकेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्। दिउँसो २;१५ बजेतिर उदयपुरको सल्लेबाट सुन्तला बोकेर गाईघटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो अनियन्त्रित भई सडक भन्दा ३ �. . .


तेह्रथुममा ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुम, पुस ११। तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ ।केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामा. . .


झापामा जाडो बढेसँगै नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थाल्यो

दमक, पुस ११ गते । जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबा. . .


दूधकोशीबाट पानी तान्ने खोटाङका सांसदको योजना

काठमाडौं, रासस । खोटाङबाट नवनिर्वाचित सांसदले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आपूmहरु निरन्तर लाग्ने �. . .