झापा, पौष २८ गते ।झापाको विभिन्न स्थानबाट बिहिबार साँझ लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिईएको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ६ बस्ने २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका १ घर भई झापा विर्तामोड ५ बस्ने २८ वर्षीय रोशन न्यौपाने, विर्तामोड नगरपालिका ६ बस्ने ३० वर्षीय रामेश्व�. . .
सुनसरी, पौष २८ , सुनसरीको वराह नगरपालिकामा गएराती आगलागीबाट एक घरमा आगलागी भएको छ। बराह नगरपालिका ६ मुनाल चौक बस्ने राजेन्द्र थापाको घरमा राती करिब १ बजे बिजुली सर्ट भई अचानक आगलागी हुँदा उनो जस्ता र काठले बनेको घर, घरभित्र रहेका सामानहरु जलेका छन। आगलागीबाट थापाको अन्दाजी १६ लाख पचास हजार बराबरको क�. . .
सुनसरी, पौष २८ गते।ईटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा को १० प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ को अरुण राई रहेका छन् । राती करिब ११३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको. . .
इनरुवा, पुस २७ गते । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा पर�. . .
बिराटनगर पुस २७, डाक्टर गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै अाज उर्लावारीकाे स्कुलडाँडादेखि मुख्य चाेकसम्म र्याली निकालिएकाे छ । विवेकशील साझा पार्टीकाे अगुवाईमा निकालिएकाे उक्त र्यालीमा विवेकशील पार्टीका रमेश विष्ट,रमेशकुमार परियार,वरिष्ठ चिकित्सक सुर्य नारायण साह लगायत उर्ला�. . .
प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बता�. . .
सोलुखुम्बु । विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो परीक्षण प्रसारण आरम्भ भएको हो । यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो न�. . .
राजविराज, रासस । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोग. . .
गाईघाट, रासस । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पा�. . .
काठमाडौँ, रासस । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बिहीबार बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धनक. . .
बिर्तामोड । श्रीमती शान्ति टुडूको हत्या आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–९ निवासी ४६ वर्षीय देवान टुडूलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडूलाई मंगलवार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ परेका टुडूलाई जिल�. . .
धरान । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बिनाप्रतिस्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् । नेताका श्रीमतीलाई विना प्रकृया खरिदार पदमा भर्ती गरेपछि एमाले कार्यकर्ता सुब्बप्रति असन्तुष्टि बढेको छ । उपमहानगरपालिकामा कर्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लि�. . .