विराटनगर १ मंसिर । मोरङको पथरीशनिश्चरेमा निर्वाचनको गतिविधिका क्रममा भेला भएका नेपाली कांग्रेसका युवाहरुबीच झडप भएको छ । झडपमा एकजना सख्त घाइते भएका छन् । घटनामा संलग्न कांग्रेस कार्यकर्ता एवम् पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती ९ बजेको समयमा पथरी �. . .
विराटनगर १ मंसिर । नजिकिंदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका विरुद्ध गतिविधी गरेको अभियोगमा मोरङको कानेपोखरीबाट विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको टोलीले अनेरास्ववियु क्रान्तिकारीका मोरङ अध्यक्ष कानेपोखरी गाउँपालिक�. . .
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चि. . .
तरहरा, मङ्सिर १ सुनसरीको तरहरा चोकस्थीत शुनगाभा पुस्तक पसल अगाडी शुक्रबार बिहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । इटहरी २० निवासी बल बहादुर शार्की बिहानको समयमा मृत फेला परेको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादुर कट्वालले जानकारी दिए । मापसे सेवन गरी चिसोका कारण उनकाे मृत्यु �. . .
भोजपुर, मंसिर १ गते । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडाव�. . .
सुनसरीको ईनरुवा नगरपालिका ५ स्थित देवेन्द्र चौकमा बिहीबार साँझ सडक दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ।ईनरुवाबाट दुहवीतर्फ आउँदै गरेको बा २४ प ८२४४ नम्बरको मोटरसाईकल सडकमा अचानक भैँसीसंग ठोक्किएर लड्दा बिपरित दिशाबाट आउँदै गरेको को १ ज ७०३३ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो। साँझ . . .
खोटाङ, कात्तिक २९ – जिल्ला निर्वाचन कार्यालय खोटाङले नमुना मतदान गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाका विषयमा स्पष्ट बनाउँदै मत बदर हुनबाट जोगाउनका लागि बुधबार दित्तेलको हाटडाँडामा नमुना मतदान गरिएको हो । मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा दे�. . .
मंगलबारे, इलाम, कात्तिक २९ । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्याल�. . .
राजविराज, कात्तिक २९ गते । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्प�. . .
ताप्लेजुङ, कात्तिक २९ गते । गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन । मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ । यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोड�. . .
मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर . . .
धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोज. . .