दमक। झापाको दमकमा एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् । भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे�. . .
भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाए. . .
अागाे ताप्दा निसास्सिएर एकै परिवारका दुइ बालिकाकाे मृत्यु भएकाे खबर छ । इटहरी ६ बस्ने अालम मियाँका दुइ छाेरीहरूकाे अागाे ताप्ने क्रममा निसास्सिएर मृत्यु भएकाे हाे । अालमकाे ७ वर्षिय छाेरी अालिा र २ वर्षया अायातकाे मृत्यु भएकाे हाे । जाडाे बढेपछि घरकाे झ्यालढाेका बन्द गरेर भुसी चुलाे बालेर उनीहरू अा�. . .
भोजपुरको हतुवागढी गाउँपालिका ९ गैरीगाउँमा भिरमा खसेर एक जनाको मृत्यु भएको छ ।बजारबाट घर फर्कदै गरेका स्थानीय ४१ वर्षीय नर बहादुर खपाङ्गी मगरको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्�. . .
एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा क�. . .
सुनसरीको धरान ८ स्थित औधोगिक ब्यावस्थापन कार्यालयका एक कर्माचारी सोमबार करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेमा ३० बर्षिय बिनय कुमार मण्डल रहेका छन्। बेलुका ८ बजेतिर राईस कुकर बाट खाना पस्कने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइर�. . .
सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन। ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो। आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प�. . .
विराटनगर २४ पुष । झापाको मेचीनगर नगरपालिका ३ लिम्बुटार बस्ने ३२ बर्षिया सुशिला पराजुली सोमबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्। विहान ९ बजेतिर स्थानियले उनलाई मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिटले जनाएको छ ।. . .
विराटनगर २४ पुष । चेतनशिल यूवा जागरण क्लव बयरवनले विभिन्न कला क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको छ । चेतनशिल यूवा जागरण क्लवले आफ्नो ७ औँ बार्षिक उत्सवको अबसर पारेर कलाकारहरुलाई सम्मान गरिएको क्लवले जानकारी दिएको छ । कानेपोखरी ४ बयरवन राजवशी टोलमा आईतबार वार्षिक उत्सवको अबसरमा कलाकारहरुले साङगीत�. . .
मोरङको छुट्टा छुट्टै दुई स्थानमा आइतबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ। मोरङको रतुवामाई नगरपालिका-९ कालीभट्टामा मे १ त ५९५६ नम्बरको ट्याक्टरले को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-९ बस्ने ४५ बर्षिय सोमनाथ गौतमको मृत्यु भएको छ। अपरान्ह ३ बजे�. . .
झापा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। झापाको कचनकबल गाउँपालिका-४ पकलीभिट्टा स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ त ५१५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका राइस मियाको छोरा ५ बर्षिय फिर्दस मियाको मृत्यु भएको छ। दिउँसो १२ बजे भएको उक्त दुर्घटन�. . .
मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .