महेन्द्रनगर (धनुषा), साउन ३२ गते धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४�. . .
राजविराज (सप्तरी), साउन ३० गते । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् । बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क�. . .
बर्दिवास, साउन ३० गते । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो �. . .
विराटनगर, साउन २८ गते। गएरातीबाट परेको अबिरल बर्षाले सुनसरीको विभिन्न स्थानबाट पहिचान नखुलेका ७ जना मृत अवस्थामा भेटिएका छन्। भने अन्दाजी १०० घर डुबानमा परेका छन्। सुनसरीको इटहरी उप-महानगरपलिका-४ स्थित बुढी खोलामा आएको बाढीले उप-महानगरपलिकामा रहेको गैरीगाउका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक,�. . .
मोरङ, साउन २८ गते। शुक्रबार बेलुका देखि लगातार वर्षाले मोरङका विभिन्न स्थान डुबानमा परेका छन्। विराटनगर-४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पुर्ण रुपमा डुबानमा परेको छ। उक्त स्थानाका प्रहरी कर्मचारी बिमानस्थ. . .
२८ साउन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उनकी छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिए । पहि. . .
सुनसरी, साउन २७ , सुनसरीको पकलीबाट प्रहरीले सात जना जुवाडेलाई नियन्त्रणमा लिई बिहिबार कारवाही प्रकृया अगाडी बढाएको छ। पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष ६७ को जितबहादुर कार्की, रामधुनी ३ बस्ने वर्ष ५९ को भरत कार्की, सोही ठाउँ बस्ने वर्ष ४० को कमल भन्ने कासीनाथ गेलाल, सुनसरी धरान १३ ब�. . .
मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल नजिकैमोरङ केराबारी गाउँपालिका-७ बस्ने २१ बर्षिय उत्तम बराईली पक्राउ परेका छन्। बराइलीले शरिरको विभिन्न भागमा लुकाएर ल्याएको स्पास्मोप्रोक्सिभन ६४ ट्याब्लेट बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।. . .
राजविराज । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पु¥याउनुको सा�. . .
झापा, साउन २५ गते फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित झापा जिल्ला अदालतबाट ठगी मुद्धामा २ वर्ष ६ महिना कैद तथा २ सय ३८ रुपैयाँ जरिवाना तोके संगै फरार रहेका झापा अर्जुनधारा नगरपालिका-११ . . .
मोरङ, साउन २५ गते मोरङको ग्रामथान गाउँपालिका-५ स्थित विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा ग्रामथान गाउँपलिका-५ तेतरीया बस्ने प्रकाश माझीको अन्दाजी ८ बर्षिया छोरी प्रतीक्षा माझी रहेकी छिन्। बालिकालाई बा ११ च ६७२६ नम्बरको कारले बेलुका ८;४० बजेत�. . .
सुनसरी, साउन २५ गते सुनसरीको गढी गाउँपलिका-६ बस्ने ४५ बर्षिय चैत ऋसीदेव मंगलबार सोही ठाउँको थलाहा खोलाले बगाएर बेपत्ता भएका छन्। स्थानिय हर्क बहादुर मगरको घरबाट काम गरेर घर फर्कने क्रममा बेलुका ८ बजेतिर ऋसीदेव उक्त खोला तर्ने क्रममा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय छिट. . .