राजघाट २७ फाल्गुन विजय धिमाल नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ । मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । प�. . .
खोटाङ– खोटाङको धितुङमा ६ घरमा आगलागी हुँदा ३० लाख बढीको धनमाल नष्ट भएको छ। केटाकेटीले खाना पकाउने क्रममा धितुङ–८ का रत्नबहादुर बुढाथोकीको घरबाट सुरु भएको आगोले रत्नबहादुर, सञ्जय बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, हस्तबहादुर बुढाथोकी, रामकुमार बुढाथोकी र नवराज बुढाथोकीको घर जल्दा लाखौंको क्षती भए. . .
२६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला नभएको बताएका छन् । अहिले सरकार परिवर्तनको एजेण्डा नै नभएको भन्दै उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरे । जिल्ला विकास समिति झापाले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओ�. . .
बारा-रौतहट सन्तपुर दोस्तिया–७ का पुनदेव प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा रिंकुदेवी साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुनदेवलाई उनकै पूर्व प्रेमिका भोडाहा–८ की प्रियंका कुमारी साह तेलीको सहयोगमा परिवारका सदस्यहरु मिलेर हत्या गरिएको खुलेको र हत्यामा संलग्न रिंकुदेवी पक्�. . .
बिराटनगर फाल्गुन २५ , हङकङ झापा मञ्चले झापा ११ फुटबल टिमलाई नगदसहित खेलकुद सामग्री सहयोग गरेको छ । झापा ११ को खेलबाट प्रभावित भएर सहयोग गरेको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए । उनले झापा ११ का अध्यक्ष जलकुमार गुरुङलाई नगद तीन लाख ५० हजार रुपैयाँ र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।. . .
इटहरी– १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' . . .
सुनसरी, २३ फागुन । सुनसरी प्रहरीले तरकारीको बोराभित्र राखेर लागूऔषध तस्करी हुने गरेको तथ्य फेला पारेको छ । लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै आगूऔषधको तस्करी हुने गरेको तथ्य फेला पारेको हो । प्रहरीले आइतबार साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा इनर. . .
फागुन २२, मोरङ । संघीय प्रेस फोरम नेपालले सङ्गठन निर्माण तथा पुनजागरण अभियान मोरङमा सुरु भएको छ। सनिवार बेलबारीमा अभियान अन्तरगत फोरमको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नारायण राइको अध्यक्षतामा जिल्ला समिती निर्वाचित गरेको छ । समितिको सचिवमा राम लावती, कोशाध्यमा अर्जुन राई छ्न । सदस्यहरुमा . . .
इलाम, २३ फागुन । इलाम सदरमुकाममा ब्लड बैंक सञ्चालनका लागि चन्दा दिन्छु भन्दै खातामा नाम टिपाउनेले नै अझैसम्म रकम दिएका छैनन् । उसबेला रकम दिन्छु भन्दै होडबाजी चल्यो तर पाँच वर्ष बितिसक्दा पनि चन्दा दिने सुरसार छैन, नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका लेखापाल वसन्त तिम्सिनाले भने– “चन्दादाताले नै स्वय. . .
उर्लाबारी । पूर्वमा पहिलो पटक मोरङको उर्लाबारीमा च्याऊ तथा महमेला प्रदर्शनी–२०७२ शनिबारबाट सुरु भएको छ । उर्लाबारी–६, मंगलबारेमा विनय च्याऊ उद्योग र मेलीफारा मौरी पालन सहकारी संस्थाको संयुक्त आयोजनामा आयोाजित उक्त प्रर्दशनीको क्षेत्रीय कृषि निर्देशानलयको प्रमुख बद्री दाहालले उद्घाटन गरेका छन�. . .
उर्लाबारी । मोरङको उर्लाबारी–१ स्थित सप्तकोशी आवाशिय उच्च माध्यमिक बिद्यालयको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । २०५० सालमा कक्षा–३ सम्मको अनुमति लिएर सञ्चालन सुरु भएको सो बिद्यालयमा बिविध सांस्कृतिक कार्यक्रमसहित बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । बिद्यालयका सं�. . .
बिष्णु सुब्बा दमक,२२ फागुन / सुचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने वताएका छन् । आज विहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुहुदै मन्त्री राईले कांग्रेस लगायतका असन्तुष्ट दलहरुलाई ल्याएर यहि सरकारले रा�. . .