खोटाङ, साउन १९ गते । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ । यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो । नगरपालिकाले दिएको निर्देशनलगत्तै श�. . .
झापा, साउन १८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई १ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीले. . .
उर्लाबारी (मोरङ), साउन १८ गते । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घ�. . .
सप्तरी, साउन १८ सप्तरीको बोदेबर्साईन नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। करेण्ट लागेर सोही नगरपालिका बस्ने ३५ बर्षिय राम नारायण यादब घाईते भएको प्रहरी चौकी काचनले जनाएको छ। यादवलाई आफ्नै खेतमा पानी कटाउन मोटर चलाउने क्रममा अचानक करेण्ट लागेको थियो। करेण्ट लागेर घाईते याब. . .
सुनसरी, साउन १८ सुनसरीको ईटहरी उप-महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान, डाईजोल्या�. . .
भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला क�. . .
झापा, साउन १७ झापामा १६ वर्ष अघि हत्या गरी फरार रहेका एक आरोपितलाई बिर्तामोड नगरपालिका ५ स्थित मुक्ती चौकबाट पक्राउ गरी सार्वजनिक गरिएको छ। २०५८ साल चैत्र २६ गते झापा खुदुनाबारी शरणार्थी शिविर सेक्टर नम्बर A2 हट नम्बर ३१ बस्ने ५५ बर्षिय सन्त बहादुर अधिकारी क्षेत्रीलाई धारिलो हतियार खुकुरीले हत्या ग�. . .
धरान, १६ श्रावण । रोटरी क्लब अफ धरान घोपा र रोटर्याकट क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि बोलबम महिना अन्तर्गत पिण्डेश्वर बाबाधाम नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ जसमा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठ. . .
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुन. . .
महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले ज�. . .
मोरङ, साउन १६ मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले आईतबार साँझ लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएको टोलीले धरान उप-महानगरपालिका धरान १५ बस्ने २० बर्षिय सङशुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो। गाडीमा सवार राईलाई शंकालागी चेकजाँच ग. . .
सुनसरी, साउन १५ गते सुनसरीको हरिनगरा गाउँपालिका ७ स्थित घुस्कीमा शनिबार राती आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। आगलागीबाट सोही गाउँपालिका बस्ने रजाबु मियाँको भन्सा घरबाट अचानक आगलागी भई पाली र पालीमा बाँधेको दुई वटा चौपायाको मृत्यु भएको थियो। त्यस्तै सोही पालीमा रहेका अन्य ४ वटा चौपाया आगोले . . .