पुर्व

छुर्पीबाट मासिक लाख आम्दानी

श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनाएका छन्, तेह्रथुम हमरजुङ–७ का ४७ वर्षीय अमरकृष्ण बस्नेतले । करिब ६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएपनि अहिले कुनै चिन्तामा छैनन् । घरजग्गा धितो राखेर विदेश पुगेका उनले स्वदेशमै मेहनत गरे राम्रो कमाइ गर्न सकिने सन्देश अहिले द�. . .


धुर्मुस र सुन्तलीलाई सम्मान

-जनविद्राेह दैनिक विर्ता जेसीज झापाले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न . . .


संस्कृत विद्यालयकाे स्तराेत्तरीका लागि पथरी शनिश्चरीमा पुराण

पथरी चैत्र १९ माेरङको पथरीशनिश्चरेमा चैत्र १९गते देखि श्रीमद् गरुण महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । चैत २७ गते सम्म हुने नवाह पुराणको सभासद चन्डी प्रसाद राईले उद्धघाटन गरेका छन्  । पुर्वका लोकप्रीय युवा आचार्य पण्डित केवलकृष्ण अधिकारीको सुमधुर संगीतमय कथा बाचन तथा पण्डित सुर्यनार�. . .


माेरङका युवाहरू माछापालनमा

मोरङको पथरीका युवाहरुले बयरवन–८ मा माछा पालन सुरु गरेका छन् । कृषि सँगसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने उद्देश्यले उनीहरु अहिले एग्रो टुरिजमको कन्सेप्टमा अगाडि बढिरहेका छन् । मोरङको बयरवन–८ स्थित सीताधाप, जहाँ वरिपरि जंगल, जंगलको बीचमा खोला छ, यहाँ पथरीका चार युवाले कावेली एग्रो टुरिजम एण्ड रिस�. . .


धरानकाे सर्दुखाेलामा पक्की पुल बन्ने

विष्णुपादुकालाई धरानसँग जोड्ने धरानको वडा ११ र २० को बीचमा अवस्थित सर्दुखोलामा पक्की पुल बन्ने भएको छ । जसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) समेत तयार भइसकेको छ । पुल बनेपछि विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुने र यो क्षेत्रले आर्थिक फड्को मार्ने स्थानीयको अपेक्षा छ । विष्णुपादुका धरा. . .


दाइजो न्यूनीकरण अभियान

विराटनगर १९ चैत्र । मोरङको भाथिगञ्जमा दाइजो न्यूनीकरण अभियान सम्पन्न भएको छ । विराट राजवंशी युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक बिकृतिको रुपमा रहेको दाइजो न्यूनीकरण गर्न गाउँगाउँमा सचेतना कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशीले जानकारी दिए. . .


विभिन्न समुदायका युवा युवतीहरुका लागि पत्रकारिता तालिम

विराटनगर १९ चैत्र ।  सिपमुलक एक हप्ते पत्रकारिता तालिम विराटनगरको बैजनाथपुरमा शुरु भएको छ । शनिवारवाट शुरु भएको तालिममा दलित,आदिवासी,थारु समुदायका युवा युवतीहरु सहभागी छन् । जिल्ला समन्वय समिति,सांसद भुटनीदेवी खवास र ग्रामिण जागरण साप्ताहिकको समन्वयमा एकहप्ते तालिम सञ्चालन भएको हो । कार्यक्रमको �. . .


घाँस काट्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

मोरङ, चैत्र १९ गते। मोरङ केराबारी गाँउपालिका-५ याङसिला बस्ने ५५ बर्षिय नर बहादुर मगरको शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकोम छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न भनी गएका मगर घर  फर्कि नआएपछी आफन्हरुले खोजी गर्ने क्रममा शनिबार विहान ५ बजे जंगल भित्र चिउरीको रुखबाट लडी मृत अवस्थामा फेला . . .


पाथीभरा गएका टंकीसिनवारीका एकको मृत्यु

पुर्वी नेपालकाे ताप्लेजुङमा अवस्थित तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको मृत्यु भएकाे छ ।  मृत्यू हुनेमा मोरङ टंकिसिनवारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेकाे खबर छ । उनी आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गर्दा भालुगौडे पुगेपछि बेहोस भएका थिए । प्राथमिक उपचार पछि थप उपचारका लागि लागि �. . .


मिलको फितामा सल बेरिएर महिलाको मृत्यु

खोटाङ, चैत्र १८ गते। खोटाङको जाल्पा -८ फेदि बस्ने अन्दाजी ४५ बर्षिया बिना कुमारी श्रेष्ठको विहीबार मिलको फितामा सल बेरिएर मृत्यु भएको छ। स्थानिय गणेश राईले चलाएको मिलमा मकै पिसिरहेको अबस्थामा बिनाको घाँटीमा लगाएको सल एक्कासी फितामा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए। घटना बारे शुक्�. . .


बाबुद्वारा छाेरालाइ खुकुरी प्रहार

संखुवासभा, चैत्र १९ गते। संखुवासभाको चिचिला-५ मा शुक्रबार आफ्नै बाबुको खुकुरी प्रहारबाट ४३ बर्षिया मणिराज गुरुङ घाइते भएका छन्। गुरुङलाई उनकै बाबु ७१ बर्षिय पर्शुराम गुरुङले घरायसी विवादको कारण झै- झगडा हुँदा धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट बायाँ कानमा चोट लागेका मणिराजको �. . .


आगलागीबाट १ लाख बढीको क्षति

झापा, चैत्र १९ गते। झापाको भद्रपुर नगरपालिका-९ बस्ने बाहुना राजवंशीको घरमा शुक्रबार आगलागी भएको छ। बेलुका ९ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले राजवंशीको एक तले फुसको घर तथा घर भित्र भएको समान समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको पिडितले बताएका छन्। आगलगी प्रहरी चौकी घोडामारा र भद्रपुरब. . .