पुर्व

ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे

बिराटनगर भदौ २९ तेह्रथुमको वसन्तपुर देखि संखुवासभा, चैनपुर सम्मको सडक निर्माण ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे भइदिदा हाल यातायात सेवा ठप्प बनेको छ । कोसी लोकमार्ग अन्तर्गत वसन्तपुर देखि चैनपुर सम्मको सडक कालोपत्रे गरिएपनि तीन वर्ष नबित्दै भत्किएर हिलाम्मे बनिदिदा य. . .


सफ्टवेयरको सहयोगमा अपहरण

तीन जना भारतीय युवाको बिर्तामोडबाट उद्दार, ५ अपहरणकारी पक्राउ झापा । विभिन्न प्रकारका सफ्टवेयर डिजाइन गर्दै मानव अपहरणमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापामा रहेर लामो समयदेखि अन्तर्राष्ट्रिय अपराध गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । शनिअर्जुन–५ (मु�. . .


सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते

मंगलबार भदौ २९ , २०७२ बिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी . . .


प्रहरीद्वारा गाँजाको बोट नष्ट

भोजपुर, भाद्र २८ भोजपुर जिल्लाको सदरमुकामस्थित अन्दाजी चार रोपनी जग्गामा उम्रिएको लागुऔषध गाँजाको बोट प्रहरीद्वारा नष्ट गरिएको छ। भोजपुर नगरपालिका १० मोरियास्थित मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको खाली रहेको चार रोपनी जग्गामा उम्रिएको करिब पाँच सय वाट गाँजाका बोटहरु प्रहरीले गत भा�. . .


कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक प्रेसरकुकर बम भेटियो

सिरहा– सिरहाको जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका ७ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक अघि साँझ प्रेसरकुकर बम भेटिएको छ । जिल्ला कृषि विकास कार्यालय नजिकै रहेको कांग्रेसको कार्यालय अगाडिको पर्खालमा राखिएको बम बिष्फोट हुन नपाउँदै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पाज ग. . .


विराटचोक सडकखण्डमा म्याजिक भ्यानमा आगजनी

  विराटनगर २७ भदौ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा  एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेक�. . .


भन्सार कार्यालयमा कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ

ताप्लेजुङ, २८ भदौ । सरकारको राजस्व उठ्ने ताप्लेजुङको ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ भएको छ भने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय गर्ने कार्य बढदै गएको छ । एक जना कार्यालय सहयागीले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा का�. . .


बन्दकर्ताहरुको ढङा मुढाबाट ट्रकका चालक र सह-चालक घाइते

सुनसरी, भाद्र २५ पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको नरसिंह गाविसमा आज बिहान स्कर्टींङमा रहेका सवारी साधनहरुमा बन्दकर्ताहरुले ढुङा मुढा गर्दा एक ट्रकका चालक र सह-चालक घाइते भएका छन्। लुकेर बसेका बन्दकर्ताहरुले नरसिंह गाविस ९ स्थित राजमार्गमा सुरक्षाकर्मीको स्कर्टीङमा रहेका सवारी साध. . .


खानासँगै च्याउ खानेबित्तिकै बिरामी

बिराटनगर , २६ भदौ / जङ्गली च्याउ खाँदा  इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् । बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा– ६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका हुन् । खानासँगै च्याउ खानेबित्तिकै ब. . .


प्रहरी र प्रदर्शनकारीविच झडपमा दुई प्रदर्शनकारी, एक प्रहरी घाइते

सिरहा, भाद्र २६ सिरहा जिल्लाको गोलबजारमा शुक्रबार बन्दकर्ताहरुले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीविच झडप हुँदा दुई जना प्रदर्शनकारी र एक प्रहरी निरीक्षक घाइते भएका छन्। प्रदर्शनकारीतर्फ सिरहा गोलबजार नगरपालिका ४ बस्ने २५ वर्षिय आशिष साह र सोही स्थान बस्ने २८ वर्षिय लक्ष्मण दास घा. . .


लिम्बुवानको बन्दको आह्वानले दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित

विराटनगर २५ भदौ । लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा हिजो देखि आमहड्तालको आह्वान ग�. . .


सुनसरीको इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा

विराटनगर २५ भदौ । आन्दोलनको क्रममा हिंसात्मक गतिविधि सुरु हुन थालेपछि सुनसरीको इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बिहानैबाट नेपाली सेना परिचालनसमेत गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार बिहीबार राति बसेको सुरक्षा समितिको बैठकले सदरमुकाम इनरुवालाई दंगाग्रस�. . .