पुर्व

माछा मार्न गएका पुरुष खोलाले बगाएर बेपत्ता

सोलुखुम्बु, कात्तिक ११  सोलुखोम्बुको दुधकुण्ड नगरपालिका-६ स्थित सोलु खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर मंगलबार एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ओखलढुंगा भुसुने घर भइ जिल्ला विकास समिति सोलुखुम्बुका कार्यलय सहयोगी ३० बर्षिय छिरीङ शेर्पा रहेका छन्। उनलाई दिउँसो २ बजेतिर माछा मार्न�. . .


पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण

कविन्द्र शेर्मा , पाँचथर । पहाडी बनोट , प्रशस्त खोलानालाको कारण नेपालमा झोलुुंगे पुलको औचित्य अझै उत्तिकै छ । देशभरका गाउघर भरी सडक संजालको पहुँच पुगेपनि झोलुङ्गे पुल निमार्ण हुने क्रम रोकिएको छैन । पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण भैसकेको छ भने बनिसकेको कतिपय झोलुङ्गे पुल प्रयोगहिन अवस्थाम�. . .


नेपाली युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक भारतीय पक्राउ

झापा , कार्तिक ११ , झारफुक गर्ने बहानामा यौन दुव्र्यवहार गर्ने एक भारतीय नागरिक झापा बिर्तामोडबाट पक्राउ परेका छन् । १२ वर्षकी एक युवतीलाई भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुलले झारफुक गर्ने भनेर दुव्र्यवहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले महमदलाई पक्राउ गरि अनुसन�. . .


वि.सी.सी दमक र पथरी शनिश्चरे– ११ सेमिफाइनलमा करन धिताल

विराटनगर ९ कात्तिक मोरङको पथरी स्थित आइतबारेमा जारी छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका क्वाटरफाइनलका खेलमा विजयी हुदै वि।सी।सी दमक र पथरी शनिश्चरे– ११ सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा वि।सी।सी दमकले आदर्श एकेडेमी बेलब�. . .


सडक दुर्घटना रोक्न बेलबारीका यूवा सक्रिय

उत्तम पोख्रेल बेलबारी । सडक दुर्घटना बढदै जान थाले पछि बेलबारीका केही यूवाहरु सडक दुर्घटना कम गर्न लागी परेका छन । परिर्बतनका लागी यूवा समुह बेलबारीले अस्थाई ट्राफिक पोष्ट बेलबारीको प्रबिधिक सहयोग लिएर चेतनामुलक कार्यक्रम गर्न थालेको छ । बिभिन्न रचनात्मक कार्यक्रम गरेर सडक दुर्घटना घटाउन सकिने प�. . .


बेतनाको प्रबन्ध निर्देशकमा बिपिन

बेलबारी । मोरङको बेलबारीबाट प्रकाशित भईरहेको बेतना दैनिकको प्रबन्ध निर्देशकमा ऐश्वर्य प्रसाद आचार्य बिपिन नियुत्त भएका छन । पत्रिकाका शेयर सदस्य समेत रहेका राजुदेव राईले सम्हाल्दै आएको सो पदमा उनलाई नियुत्त गरिएको हो । सोमबार बिहान सञ्चालक समितिका अध्यक्ष ललित बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको . . .


जहदा गोल्डकपको सेमीफाईनलमा एपीएफ

केरौन । मोरङको केरौनस्थित जहदामा जारी राष्ट्यिस्तरको ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप फुटबल प्रतियोगिता’ को तेस्रो दिन सोमबारको खेलमा सशस्त्र प्रहरी झापा विजयी भई सेमीफाइनमा प्रवेश गरेको छ । नव प्रगतिशिल समाजसेवा क्लबले होटल युनिक एण्ड प्रुडेन्सियल टभल्स एण्ड टुर्स प्रालि काठमाडौंको मुख्य �. . .


श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, कात्तिक ९ झापाको गौरीगंज-७ स्थित सुदामभिट्टामा सोमबार श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंज-७ सुदामभिट्टा बस्ने ४५ बर्षिय फुलो देवी यादव रहेकी छिन्। यादवलाई सोमबार विहान ८ बजे ५० बर्षिय हरी नारायण यादवले घरायसी बिवादको निहुँमा कुटपिट गरेका थिए। कुटपिटबाट यादवको घट. . .


झापाको दमकमा स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

सुरुङ्गा झापा, ८ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेड�. . .


मोरङको मधुमल्लामा छुरा प्रहारबाट एक घाइते

मोरङ, कात्तिक ८ मोरङको मधुमल्ला-७ स्थीत झारसादीमा आइतबार छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका २४ बर्षिय दिल कुमार राई रहेका छन्। राईलाई दिउँसो ३ बजेतिर मधुमल्ला- ७ बस्ने ईन्द्र माझी लगाएत अन्य दुईजनाको समुहले पुरानो रिसिबीको कारण छुरा प्रहार गरेको बताइएको छ। छुरा प्रहार. . .


बाबुको धारीलो हतियार प्रहारबाट छोरा घाइते

झापा, कात्तिक ७  झापाको शनिअर्जुन-१ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्। स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो हतियार प्रहार गरेका हुन्। धारीलो हतियार प्रहारबाट घा. . .


भोजपुरमा नक्कली नोटसहित दुई पक्राउ

भोजपुर, कार्तिक ५ भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय सन्तोष राई रहेका छन्। उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्र�. . .