पुर्व

झापामा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षिया बालिकाको मृत्यु

झापा, जेष्ठ २० झापाको गरामनी गाविसमा पानी जमेको खाल्डोमा डुबेर बुधबार तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ। गरामनी १ स्थित मियाँबारी बस्ने छुलु मुस्लिमको छोरी मेहनुर मुस्लिमको घर पछाडी रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो। मेहनुरलाई बुधबार सांझ आफन्तले खाल्डोमा डुबी रहेको भेटेर उपचारकालागी बि�. . .


पाँचथरमा जंगली च्याउ खाँदा थप २ जनाको मृत्यु

पाँचथर, जेष्ठ १९ जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन्। मृत्यु हुनेमा थर्पु गाविस ६ बस्ने पुष्पलता मावो र फिदिम नगरपालिका ३ जैसी डाँडा बस्ने ३५ वर्षिया बसन्त राई रहेका छन्। गत जेष्ठ १४ गते जंगली च्याउ खाएर सिकिस्त बिरामी परेकी पुष्पल�. . .


दोश्रो एल्वम ‘प्रज्वल’ लिएर आउँदैछन दाहाल

 जेठ १८, उर्लाबारी नेपाली आधुनिक गीत लेखनको क्षेत्रमा धेरै श्रोताहरुको मन मुटुमा बस्न सफल गीतकार गोपी दाहालको दोश्रो एल्वम ‘प्रज्वल’अब चाँडै बजारमा आउने भएको छ । यस अघि संगीतकार राजनराज शिवाकोटीको एकल संगीत र बिभिन्न गायक गायीकाको आवाजमा सजिएको पहिलो एल्वम ‘उज्वल’ बाट उनले राम्रो प्रतिक्रीया प्राप�. . .


उर्लाबारीमा टिपरको ठक्करबाट एकको मृत्यु

मोरङ, जेष्ठ १७ गते। पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको उर्लाबारीमा गएराती टिपरले ठक्कर दिएर एक जना ठेला चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका ४ मा मे १ ख २२०० नम्बरको टिपरले ठेलालाई ठक्कर दिंदा उक्त ठेलाका चालक सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षिय कृष्ण मण्डलको उपचारकाक्रममा आज बिहान बिराटन. . .


चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मोरङ, १६ जेष्ठ : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले शनिबार चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ। [caption id="attachment_21528" align="alignright" width="300"] चोरी भएको मोटरसाइकल[/caption] चोरी भएको पल्सर मोटरसाइकलसहित मोरङ डाँगीहाट गाविस वडा नम्बर ९ बस्ने सुरज चौधरी र सोही ठाउँका सुरज चौधरीलाई उनीहरुकै घरबाट शनिबार राती पक्राउ गर�. . .


जंगली च्याउ खाँदा ईलाममा एकै परिवार तीन सिकिस्त

ईलाम, जेष्ठ १४ गते। ईलामको दानाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त भएका छन्। जंगलबाट ल्याएको च्याउ बिहिबार सांझको खानामा पकाएर खाँदा दानाबारी १ चेप्टी बस्ने टेकेन्द्र राईको २४ वर्षिया पत्नी अन्जली राई, उनका १० वर्षका छोरा रोहित राई र ८ वर्षका अर्का छोरा रोजन राई बिरामी परेका हुन। . . .


जात्रि-सृजातमा व्यस्त धिमाल समुदाय

विजय धिमाल राजघाट १२ जेष्ठ नयाँ वर्षको सुरुवात सँगै बैशाख २ गते देखि धिमाल जातिहरुको महान पर्व जात्रि÷सृजात सुरु भएको हो । हाल धिमाल बस्तिहरुमा ढोलको आवाज ढङढङ जुन्जन थालेको छ । कतै मेला त कतै पुजा लगाएर कतिपय ठाउँहरुमा यो पर्व सम्पन्न भैसकेको छ भने कतिपय ठाउँहरुमा यसको सुरुवात वा तयारी भैरहेको अवस्थ�. . .


झापामा बिधुत सर्ट भई घरमा आगलागी, दश लाख बराबरको क्षति

झापा, जेष्ठ १२ झापाको मेचीनगर नगरपालिका ११ स्थित केदार ढकालको घरमा मंगलबार राती आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ। राती करिब १ बजे उनको घरमा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीबाट ढकालको घरभित्र रहेको नगद एक लाख बिस हजार, आठ तोला सुन, मोवाइल फोन, ल्यापटप र मे ५ प ५६० नम्बरको स्कुटरस. . .


पानीमा डुबेर बृद्धको मृत्यु

बिराटनगर,११ जेष्ठ : मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय बृद्धको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो । घरबाट ४ बजे मर्निङ वाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको घटनास�. . .


दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई घाइते

संखुवासभा, जेष्ठ ११ : संखुवासभाको चैनपुरमा सोमबार दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जना घाइते भएका छन। चैनपुर ११ स्थित भण्डारी मोडमा राती १९३० बजेतिर चैनपुरबाट खाँदबारी बजारतर्फ आउदै गरेको को १५ प ७२६६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको को २३ प ५३२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दु�. . .


कार्यकारी अधिकृत रेग्मीको सरुवा प्रक्रिया स्थगित

बिराटनगर,११ जेष्ठ : विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको सरुवा प्रक्रिया स्थगित भएको छ । रेग्मीलाई धनुषामा स्थानीय विकास अधिकारीको रुपमा सरुवा गर्ने तयारी भएको थियो । रेग्मीलाई धनुषामा सरुवा गर्ने तयारी भएको थिययो । विराटनगरमा सोलुखुम्बुका स्थानीय विकास अधिकारी महेश �. . .


धरान भेट्रान क्लबको जित

विजय धिमाल राजघाट ९ जेष्ठ मोरङको राजघाट स्थित गत जेष्ठ २ गते देखि जारी प्रथम राजघाट भेट्रान कपको उपाधि उर्लाबारी युनाइटेड भेट्रान क्लबलाई हराउदै धरान भेट्रान क्लवले विजयी भएको छ । राजघाट भेट्रान फुटवल क्लवको आयोजनामा स्थानीय दुर्गापुरी खेल मैदानमा आईतबार सम्पन्न फाईनलमा उर्लाबारी युनाइटेड भेट्र�. . .