विराटनगर जेठ ३० , दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इन्द्र बराह फुटबल क्बल धरानले जितेको छ । शनिबार सम्पन्न अन्तिम प्रतिष्प्रधामा डिफेन्डीङ च्याम्पियन एलेभन एरोज क्लब दुहवीलाई १–० गोल अन्तरले हराउँदै धरान विजेता बनेको हो । धरानको जितका लागि कर्ण लिम्बुले गरेको गोल निर्णायक रह्�. . .
ताप्लेजुुङ–ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यापछि स्तब्ध व्यवसायीले शोक मनाउन भन्दै बुधवार यहाँका बजार पसल बन्द गरेका छन् । बिहान बसेको ताप्लेजुुङ उद्योग बाणिज्य संघको बैठकले व्यवसायी खड्काको हत्यापछि उनको मृत्युुमा शोक मनाउन बुुधकारका दिन बजार पसल बन्द गर्ने निर्णय गरेको हो । संघल�. . .
इटहरी जेठ २७ , जियोनी मोबाइल ब्रान्डले सुनसरीको इटहरीमा आफ्नो सोरुम सुरु गरेको छ । मिस नेपाल अस्मी श्रेष्ठले उक्त सोरुमको उद्घाटन गर्नुभएको थियो । उक्त सोरुम पुर्वका ग्राहकलाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको र सोरुममा जियोनीका सबै मोडलका मोबाइल पाइने कम्पनीले बताएको छ ।. . .
बिराटनगर जेठ २६ , धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नम. . .
देवराज सुबेदी, भोजपुर, मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकfरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै �. . .
विराटनगर, २४ जेठ : जननेता मदन भण्डारीको स्मृति तथा पर्वतारोही पाशाङ ल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय मेची अञ्चलको पुरुष तथा महिला लिग नकआउट भलिबल प्रतियोगिताको छनौट चरणको खल सोमबारबाट सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेड्ेमीको आयोजना भएको प्रतियोगिताको मेची अञ्चलको छनौट खेल झापा�. . .
विराटनगर, जेष्ठ २४ मोरङका धेरै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड गर्दै अघि बढेका छन् । त्यसको प्रभावकारीता भन्दापनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लहरमा गाविसहरु तिब्र देखिएका छन् । मोरङको पहाडी गाविस रमितेखोला खुल्लादिसा मुक्त घोषणा भएको एक हप्ता हुँदै मोरङको डंग्रहा गाविसला�. . .
उत्तम पोख्रेल बेलबारी । मोरङको बेलबारीमा रहेका ७ बटा सामुदायिक बन समुहहरुले ७ हजार बिरुवा रोप्ने उदघोष गरेका छन । बिश्व बताबरण दिवसको अवसर पारेर आईतबार बेतना सिमसार सामुदायिक बनमा बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक बनका अध्यक्षहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन । यस नग. . .
बिराटनगर जेठ २३ , मोरंगको टंकीसिनवारीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । ऋषिदेव टोलकी ५० वर्षीय लादिया ऋषिदेवले आत्महत्या गरेकी हुन् । घरको वरंडामा साडीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।. . .
धरान जेठ २१ , धरान–२३ की अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बोल्न नसक्ने ४५ वर्षीया महिलालाई जेठ १४ गते राति जबर्जस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली घर भई हाल धरान–२३ बस्ने जङ्गबहादुर लिम्बू पक्राउ परेका हुन् । घरमा कोही नभएको मौका छोपेर लिम्बूले करणी. . .
पकली जेठ २० / सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह वाहिनीले वर्षायाममा आउने बाढी तथा भूकम्पीय जोखिमबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले विपत् व्यवस्थापन टोलीलाई हाई अलर्टमा राख्ने भएको छ । सशस्त्र प्रहरीले बाढी तथा भूकम्पबाट उद्धार गर्न अनुभवी र तालिमप्राप्त विशेष टोलीलाई हा. . .
ओखलढुङा, जेष्ठ १९ गते। ओखलढुङाको फुलवारी गाविसमा अपरान्ह ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अपरान्ह ४ बजे ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस ५ मा सडकबाट तल खस्दा ट्याक्टरमा सवार रहेका खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षिय हिरा बहादुर राई, ओखलढु�. . .