पुर्व

भोजपुरका भुकम्प पिडितलाई बिउपशु वितरण गरियो

भोजपुर साउन ४, भोजपुरमा भुकम्प पिडित परिवारका लागि बउपशु वितरण गरिएको छ। जिल्ला पशुसेवा कार्यालयले भुकम्पबाट पुर्ण क्षति भएका एक सय पाँच परिवारलाई बिउका लागि बोका र राँगा वितरण गरेको छ। भुकम्प पिडितको जीवन उकास्न बिउपशु वितरण गरिएको निमित्त कार्यालय प्रमुख रोहित कुमार कार्कीले जानकारी दिए ।. . .


प्रथम लिम्बू विद्यार्थीको महासम्मेलन हुने

  फिपराज बेघा मोरङ । लिम्बू विद्यार्थीहरुको सामाजिक संगठन लिम्बु विद्यार्थी मञ्चले प्रथम लिम्बु विद्यार्थीको महासम्मलेन दमक झापामा कार्तिक २, ३ र ४ गते गर्ने भएको छ । मञ्चले प्रेस विज्ञप्ती जारी गर्दै सम्मेलनको बारेमा सार्वजनिक गरेको हो । दमकमा सम्पन्न मञ्चको तेस्रो पूर्ण बैठकले पारित प्रस्ताव �. . .


लौकहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सुनसरी, साउन ३ सुनसरीको लौकहीमा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। लौकही-९ बस्ने अन्दाजी ३५ बर्षिय फूलकुमारी उरावलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको हो। साँझ ५;१५ बजे तिर आफ्नै घरमा लगाइएको टिनको ढोकामा बिधुतको नाङ्गो तार सर्ट भई उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर ग. . .


झापामा महिलाले बनाए झोलुंगे पुल निर्माण

विर्तामोड: सरकारले टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीलाई निर्माणको काम जिम्मा दिएको भन्दा स्थानीय उपभोक्ता समितिलाई जिम्मा दिइएको निर्माणको काम छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न भएका छन् । पछिल्लो समयमा झापा बुधबारे १ मा रहेको दामा खोलामा महिला उपभोक्ता समितिले बनाएको झोलुंगे पुल यसको गतिलो उदाहरण ब�. . .


चार वार्षिया बालिकाको तौल ४० केजी !

गोविन्द पोख्रेल,उर्लाबारी उर्लाबारी–६ मंगलबारेकी ४ वर्षिया बालिकाको तौल असामान्य भएपछि चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचौकका सञ्जिव धिमाल र रुकमाया धिमालकी छोरी लिजाको तौल उमेरभन्दा अस्वभाविक रहेको छ । ४ वर्षीया बालिका ४० केजी तौलकी छिन् । मंगलबारे अस्पतालका प्रमुख डा.खड्क लिम. . .


पचास हजार तोलामा सुन दिन्छु भनेर बिस लाख ठगी गर्ने पक्राउ

विराटनगर, साउन २, मोरङको बेलबारीका एक सुन व्यापारीलाई सस्तोमा सुन दिन्छु भनि बिस लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा शरणामती ५ घर भई हाल भक्तपुर ठिमीमा डेरा गरी बस्ने ६१ वर्षिय धनपति भट्टराई रहेका छन। भट्टराईलाई क्षेत्रीय अनुसन्धान समुह (RIT) विराटनगरबाट खटिएको �. . .


अन्र्तकृया कार्यक्रम सम्पन्न

विजय धिमाल विराटनगर  साउन १, मोरङको लेटाङभोगटेनि नगरपालिका स्थित यु एम एन को सहयोग र समुदायीक विकास मंच नेपालको सहयोजनामा एक दिबसिय अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । सबै धर्मको एउटै चाहना अहिंसा र शान्तिकोकामना भन्ने मुल नाराका साथ अन्तर धार्मीक शान्ति पार्कको नमुना सम्बन्धि अन्र्तकृया कार्यक�. . .


अपुराे छाडिएकाे राष्ट्रिय झण्डालाइ सच्याउने युवा

माेरंगकाे हात्तिमुडा गाविसमा रहेकाे मनमाेहन पाेलिटेक्निक कलेजसम्म राजमार्गबाट पुग्ने सडककाे उद्घाटन स्तम्भ रहेकाे छ । साे स्टम्भमा बनाइएकाे नेपालकाे राष्ट्रिय झण्डामा चन्द्र र सुर्य बिचकाे सेताे रंग कलाकारले रंगाउन छुटाएका रहेछन् । दुहबी निवासी युवा निकेष श्रेष्ठले यसलाइ देखे पछि उनले साे स्तम�. . .


बिवाह मण्डप मै गोली चल्यो

विराटनगर   साउन १, अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजाउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ । वैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् ।देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रह�. . .


चैनपुरमा बाढीले तहल्का मच्चायो

विराटनगर   साउन १, बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले सातओटा पसल र एउटा झोलुंगेपुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने–‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै. . .


सपनामा नयाँ जीवन पाएको देख्छु

विजय धिमाल राजघाट ३० असार हरेक मान्छेले आफ्नो जीन्दगीको करियरलाई अघि बढाउने साथै सुखमय जीवन यापनको सपना र लक्षय लिएको हुन्छ । त्यस्तै केही समय अघि देखि कुनै एक सुन पसलमा कालीगड काम गर्दै नेपाली म्युजिक भिडियो खेल्दै आफ्नो जीवनको सुरुवात के मात्र थालेका थिए थलिन पुगे । उनि हुन मोरङ बयरबयन गाविस वार्ड �. . .


झापामा क्यान्सर, मुटु र मिर्गाैला रोगी बढ्दै

झापा असार ३१ , झापामा चालु अार्थिक वर्षमा ५ सय ८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन्। क्यान्सर रोगीको सङ्ख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष. . .