-श्रीबहादुर केसी शैलुङ्गे कसाे गरि ब्यक्त गराैँ मनकाे गजुर स्मृतिलाई साँचेकाे छु जीवन हजुर। सम्हालिएका भाव थिए हृदयमा कति नेपालका सन्ततिलाई बाँडाैं सके जति सृजनालाइ फूलाएर लेख्न कतै नभुलाै इतिहासलाई साक्षि राखी पाना पल्टाइ चुनाैं। तल कहिल्यै नपराेस है आफ्नो उजुर तिम्राे यादमा बाँचेकाे छ मेराे . . .
-उषा केसी आमा आज आफ्नै देश पनि विरानाे लाग्छ तपाईको अनुपस्थितिमा म ती दिन सम्झन्छु घर बाहिर निस्कन निषेधित दिनहरू हिजो हत्या हिंसाकाे शिकार हुनबाट टाढा राख्न सधैं तल्लिन हजुर आफ्नो घरको चिसो चुलो सम्झेर चुहिने टिनको छानो मुनि बसेर मलाई अँगालो हालेर रुनुभएकाे भखर जस्ताे लाग्छ हजुरकाे आँखा�. . .
-सविना श्रेष्ठ प्रेम आफैँ आफैँ नै हुन्छ भन्थे मुटुले मुटुलाई नै छुन्छ भन्थे। उखाने मेरा हजुर 'बा' ले उ बेला एक रुँदा अर्को पनिपो रुँन्छ भन्थे। खै अचेल कलियुगपो लागो क्यारे कलिले छुँदा पाप कुरा बुन्छ भन्थे। होकि क्याहो बरै भर्खर बुझ्दैछु म धेरै पाप गरे भित्र भित्रैपो कुन्छ भन्थे।. . .
-सपना कुँवर उसको मनमा बसेकी, आजसम्म रानी उस्तै छ मेरो भने उसलाई सम्झिएर, रुने बानी उस्तै छ दुःख हटाउन पनि दुःख गर्नु पर्दोरहेछ नि आमा सुख पाउन हिजो गरेको त्यो लगानी उस्तै छ कुर्सीमा बसेर झुटा भाषण मात्र गर्छ सरकारले हामी जनताको मनमा हानी- नोक्सानी उस्तै छ लाखोैँको कार चढ्छन् अरे हाम्रो देशका नेताहरू. . .
-रञ्जुश्री पराजुली हजुरबादेखी नातिसम्म तेस्रो पुस्ता हुन्छ यिनका बीच माया पनि अति धेरै हुन्छ कुरा गर्दै रमाउँदै यिनी सङ्गै खेल्छन् कहिले खेल्छन् उखान टुक्का कहिले गाउँखाने कथा संम्झी स्कुल पाठ झट्ट पढ्न थाली हाल्छन् नाति नातिनी दुबै प्यारा बाजे बोजुका आँखाका नानी समान अमुल्य र महान त्यसैले त�. . .
-सृष्टि सावित्रा लडाउनेहरूले नै, उठाउलान् भन्ने आस गर्छु मैले आफ्नाहरूलाई त्यति धेरै विश्वास गर्छु थाहै थिएन मलाई अचानो सम्झिँदा रहेछन् खुकुरी बजारिँदा पनि फूलको आभाष गर्छु ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर सोचि�. . .
-विनय केसी तिमी अस्पतालको बिछ्यौनामा छट्पटाई रहदा म अमुक भएर एक टक तिमीलाई नियाल्दै छु मन भारी छ, कयौ पिडाहरु छन् कहाँ पोखौ बिलौना, सबैका अनुहार मलिन छन् कसैले म बाट मेरै मुटु लुछेर लगे झैँ आशुका यी बलिन्द्र धारा यत्र तत्र पोखिन्छ खै कहाँ पोखौ यो मनको बेदना खै कसलाई सुनाउ यो कहालीलाग्दो कहानी सबै �. . .
-भावना उपाध्याय मैन भैदिए सजिलै भन्थेँ उ जलेर गयो उ त पत्थर थियो कसरी भन्नु गलेर गयो। लामो यात्रा जिन्दगीकोसँगै गर्ने आस देखाइ बिच सफरमै मेरो आँखा छलेर गयो। लाग्छ यतिसम्म त गरेँन कि मैले पनि सुन्नै नसकिने दोष मै माथि ओकलेर गयो। मेरो जिवन बनाई अँध्यारो औँशीको रात झैँ आफु पुर्णिमाको चन्द्रमा जस्त�. . .
- उदय अतीत शान्तिपूर्ण आन्दोलन देशमा लगातार हुनु पर्छ दलाल भ्रष्टाचारी अनि अपराधीको हार हुनु पर्छ हामिले देश विकास गर्न,जिन्दगी लगाएको छौं हाम्रो पनि हिसाब किताब पनि बारबार हुनु पर्छ न्याय खोज्दै कयौंपटक अदालत धाउनेलाई सोध उनिहरु कहिल्यै भन्दैनन् यहाँ अत्याचार हुनु पर्छ किन विकाश मन्दमन्द छ मे. . .
- शरद प्रधानाङ्ग फेरी उठ्न सक्छन् मुठ्ठीहरू न्याय हरायो भने कालो अँध्यारो रातभित्र अनेकौं स्वार्थ पलायो भने शिखर चढेपछि बिर्सनु हुन्न धरातललाई नबिर्सौं फेरो पनि चाहिन्छ साथ पलपललाई यो संसार गोलार्ध हो आज यहाँ भोली पुगिन्छ कहाँ सास रहुन्जेल सम्म धर्तीको वरिपरी नै जहा त्यहाँ हिजोको सामिप्य�. . .
-सुमन धमला ए हुनेखाने भए पो भुँडी लाग्छ गाला लाग्छ हुँदा खानेलाई त लागि हाले पनि पखाला लाग्छ जाउँ घर फोडौं ति सामन्तीका काला महलहरू कि ढाडको छाला जान्छ कि हातको बाला जान्छ बोली बिक्नेले बोलिदिए पो जोगिन्थ्यो होला हामी त के बोलौं बोल्यो कि छातीमा भाला जान्छ अहिले हाम्रो देशमा यति धेरै राजनीति छ बढेक�. . .
-प्रमिला प्याकुरेल म सायद पृथ्वी हुँ की , कहिलेकाँही भुइँचालो आएर हल्लाउने गर्छ मलाई। जननी त पक्कै हुँ ममता र मात्रित्वले घेर्ने गर्छ मलाई सन्तान अंँगाल्दा भुइँचालोलाई पनि चालै नगरी बाँध्ने गर्छु म। आगो बल्न खोज्छु अनायासै बाढी आएर डुबाउन खोज्छ दह्रो भई किनारमा उभिन खोज�. . .