slider

बुढीगंगा गाउँपालिका-६ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका दिलिप कुमार चौधरी ८ सय ६८ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ५ सय ६४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमा�. . .


मोरङको बुढीगंगाको अध्यक्षमा कांग्रेसका जित नारायण थापा मगर निर्वाचित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता क. . .


पङ्खा नचलेपछि विराटनगर-३ को मतगणना रोकियो

विराटनगर । पङ्खाले हावा फाल्न छाडेपछी विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना रोकिएको छ । पङ्खामा प्राविधिक समस्या देखिएर असाध्यै गर्मीमा भएपछि वडा नं. ३ को मतगणना रोकिएको हो । गर्मीका कारण उम्मेदवारका प्रतिनिधि कोठा बाहिर निस्किएपछि मतगणना स्थगित भएको बताईएको छ । पङ्खाको व्यवस्था भएपछि मात्र �. . .


मोरङको जहदा–४ मा काँग्रेसको पूरै प्यानल नै विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका शिवशंकर गामी नेतृत्वको प्यानल नै विजयी भएको छ । वडा नं. ४ को अध्यक्षमा काँग्रेसका गामी १०७५ मत सहित विजयी भएका हुन् । ७९ मतले वडाध्यक्ष जितेर गामी निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सान देव सरवरियाले ६३९ र. . .


पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको छ ।. . .


अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् । स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारव�. . .


मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभेटिएपछि धरान-२० को मतगणना स्थगन

विराटनगर । धरान उप-महानगरपालिका वडा नं. २० को मतगणना स्थगन गरिएको छ । १८ वटा मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो । सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरुले हाल नाराबाजी ग�. . .


अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट सङ्क्रमित

अमेरिकामा करिब एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ । ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका एक करोड ३२ लाख बालबालिका कोभिड १९ को सङ्क्रमणबाट सङ्क्रमित भएको पाइए�. . .


भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आउनुभएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिनुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्न भएको छ, “मैले आज पार्टीको . . .


बुढीगंगामा कांग्रेसकाे उम्मेदवार जितनारायण थापा मगरले मतान्तर बढाउँदै

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् । उनले ७ हजार ३ सय ७४ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ६ हजार ४ सय ३२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आ�. . .


प्रदेश नं. १ मा ५ जिल्लाको मतगणना सम्पन्न, धेरै ठाउँमा काँग्रेस विजयी

विराटनगर । प्रदेश नं. १ का १४ जिल्लामध्ये पाँच जिल्लाका सबै ४२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म भोजपुरका ९, तेह्रथुमका ६, ताप्लेजुङका ९, ओखलढुंगाका ८ र संखुवासभाका १० स्थानीय तहको मतगणना सम्पन्न भएको हो । ती जिल्लाका ४२ स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा धेरै २० स्थानीय तहको नेतृत्व जि�. . .


समाजसेवी गोयलद्धारा वृद्धाआश्रममा खाद्यसामाग्री वितरण

विराटनगर । उद्योगपति तथा वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चौकमा रहेको जागृति वृद्धाश्रममा खाद्यसामग्री सहयोग गरेका छन् । दीनबन्धु उषादेवी गोयलको ५० औं विवाह उत्सवको अवसर पारेर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई एक महिनाको खाद्य सामग्री वितरण गरेका हुन् । आ�. . .