slider

नेपालमै पहिलोपटक विराट मेडिकलमा ‘रोबोटिक आर्म’ प्रविधिबाट उपचार सुरु

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ । २०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भि. . .


हिमालय रोड सौन्दर्यीकरण योजना : निर्माण कार्यमा ढिलाई भएको गुनासो

विराटनगर । विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असन्तुष्ट स्थानीयले पछिल्लो समय निमार्ण कार्यमा ढिलाई भएको भन्दै विरोध जनाउन थालेका छन् । महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आह्वान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थालेपछि स्थानीय व्यावसायी र बासिन्दा त्यसको विपक्षमा दे. . .


प्रहरीलाई विधुतीय अटो हस्तान्तरण

विराटनगर । सुनसरीको इटहरी उप महानगरपालिका ६ मा अवस्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विधुतीय अटो हस्तान्तरण गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतीय अटो १ नम्बर प्रदेश प. . .


मोरङको बुढीगंगा-३ मा भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

विराटनगर । मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ । शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी�. . .


बुढीगंगास्थित हुलास वायर अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित हुलास वायर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । हुलास वायर अगाडि सडकमा उक्त शंकास्पद वस्तु फेला परेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन घटनास्थ. . .


विराटनगरमा शुक्रबारदेखि ‘सानदार मो:मो’ सञ्चालनमा आउने

विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा शुक्रबारदेखि ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । शुक्रबार विराटनगरस्थित कोशी अस्पताल अगाडि उक्त मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजको आउटलेट पहिलो विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब �. . .


मुटु रोगको भरपर्दो उपचारका लागि मोरङको विराट मेडिकल कलेज

विराटनगर । ठुलो लगानीमा खुलेका मोरङका निजी अस्पतालहरु पछिल्लो समय मुटु रोगको सफल उपचारका लागि भरपर्दो गन्तव्य बन्दै गएका छन् । प्रविधिको भरपुर प्रयोग र दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुको संयोजन मिलेपछि मोरङका निजी अस्पतालहरु उपचारको भरपर्दो गन्तव्य बन्दै गएका हुन् । जटिलभन्दा जटिल प्रकृतिका �. . .


नारी दिवसको अवसर पारेर विराटनगरमा ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ खेल प्रतियोगिता हुने

विराटनगर । आउँदो फाल्गुण २४ गते प्राईम राउण्ड टेबल १० ले महिला लक्षित ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । फाल्गुण २४ गते नारी दिवसको अवसर पारेर राउण्ड टेबल नेपाल अन्तर्गतको प्राईम राउण्ड टेबलले विगतका वर्षहरु झैं यसपटक पनि उक्त खेल प्रतियोगिता आयोजना गर्ने भएको हो । बुधबा. . .


चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ । मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गर�. . .


नागरिक उन्मुक्ति पार्टीको मोरङ जिल्ला अध्यक्षमा भिन्डवार

विराटनगर । नागरिक उन्मुक्ति पार्टी मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा मुकेश कुमार भिन्डवार चयन भएका छन् । शनिबार पार्टीका केन्द्रिय सदस्य जिवच्छ कुमार यादव र जीवन धामीको उपस्थितिमा बसेको बैठकले भिन्डवारलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । बैठकले भिन्डवारको अध्यक्षतामा २१ सदस्यीय �. . .


निकेश राय हत्या प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो

विराटनगर । गएको कात्तिक २० गते विराटनगरको वडा नं. १६ खादम पुला नजिक भेटिएको शवको बिषयमा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै पिडित पक्षले आरोप लगाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नलाई प्रहरीले कारवाही नगर्दा आफुहरु अन्यायमा परेको उनीहरुले गुनासो गरेका हुन् । सुनसरीको बर्जु गाउँपालि. . .


नेटवर्किङ व्यावसाय गर्ने ओरिएन्सको ठगीधन्दा : विदेश भ्रमणको सपना देखाएर उपभोक्ता ठग्दै

विराटनगर । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यावसायमा संलग्न रही डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ग्लोबल ओरिएन्सबाट पछिल्लो समय उपभोक्ताहरु ठगिदै गएको पाईएकोे छ । सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा परी ‘ग्लोबल ओरिएन्स न�. . .