बिराटनगर बैशाख १२ , आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो । नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्टिय खेलकुद प्रतियो. . .
आज तेह्रौं लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२\६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्�. . .
विराटनगर १० वैसाख । मोरङको पथरीमा स्थानीयवासीले प्रहरी प्रशासनमा ढुङ्गामुडा र नगरपालिकामा तोडफोड गरेका छन् । रिना बस्नेतको हत्याराको कारवाहीको माग गर्दै प्रहरी प्रशासन र नगरपालीकामा ढुङगामुडा गर्न थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फाय�. . .
मोरङ, वैशाख १० गते । बिराटनगर महानगरपालिका-८ स्वागतम चोकमा नक्कली प्रहरी बनेर घर भित्र प्रवेश गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार राती ११:५५ बजे मोटरसाईकलमा आएका ३ जना अपरिचित व्यक्तिहरु सोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी हामी सादा पोशाकका प्रहरी हौ तपाईको घर खानतलासी गर्न�. . .
पथरी बैशाख १० । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या . . .
बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .
बिराटनगर बैशाख ९ , नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला क�. . .
बिराटनगर बैशाख ९ , सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, स. . .
रामेछाप बैशाख ९ , आज लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । आज बिहान उक्त डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । दुर्घटनामा मानवीय क्षति भएको छैन भने दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान . . .
विराटनगर, बैशाख ८ विराटनगरको जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । न्यौपानेका साथबाट डाइ�. . .
पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको शाश्वतधामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमद अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेको चौधरी ग्रुपका जेनेरल म्यानेजर मधु पौडेलले जानकारी दिए। ‘यति सुन्दर र मनमोहक . . .
लीलाराज झापाली विर्तामोड, वैशाख ८ गते । झापाको कनकाई नगरपालिकामा फोहोरबाट बायोग्यास निकाल्न नवीकरणीय ऊर्जा कम्पनीको शिलान्यास गरिएको छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला कम्पनीको उक्त बायोग्यास प्लान्टको शनिबार अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गर्नुभयो । कनकाई नगरपाल�. . .