slider

विराटनगरका सबै निजि शैक्षिक संस्था बन्द , किताव बोकेर निस्किएका विद्यार्थी गेटबाटै फर्कन बाध्य

प्रेम देवान विराटनगर २४ माघ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । यता विराटनगर भित्री रहेका निजि तथा सरकारी शैक्षिकसंघ सस्थाहरु आज ठप्प छन् । बिहीबा�. . .


रंगेलीमा यस्ता छोरा जो देहान्त भएका बुबाआमाको घर मै सालिक बनाई दैनिक पुजा गर्छन !

बिबेक दाहाल बिराटनगर माघ २३ , नेपाल आइडल सिजन २ को एउटा श्रृङखलामा गायक पुस्पन प्रधानले जब आफ्नो प्रस्तुतिपछि केही शब्द उनले बृद्धआश्रममा आफुले देखेको भोगेको बारे बताए तब सम्पूर्णको आँखा रसाए । धेरै छोराछोरीले, आफुले जन्म दिएको सन्तानले आफ्नै बुबाआमालाई बृद्धआश्रममा पुर्याउने गरेको तितो यतार्थ उ�. . .


विराटनगरका मेयर भीम पराजुलीले किन भेटे प्रधानमन्त्री ओलीलाई ? कारण यस्तो छ…

विराटनगर २३ माघ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीसँग भेटघाट गरेका  छन् । भेटमा मेयर पराजुलीलले बिराटनगरको समग्र बिकास निर्माणको बारेमा प्रधानमन्त्रीसंग  छलफल गरिएको बताए  । मंगलबार काठमान्डौ राजधानी प्रस्थान गरेका  मेयर भीम पराजुलीलले प्रधानम�. . .


नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .


विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगर माघ १९ , विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो ।  विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नि. . .


विराटनगरमा शैक्षिक मेला हुदै , काठमाडौ साथै विराटनगरका कलेज समावेश हुने

विराटनगर माघ १९, विराटनगरमा विद्यार्थीहरुको लागि शैक्षिक मेला आयोजना हुने भएको छ । एजुकेसन डट कम काठमाडौको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । उक्त शैक्षिक मेलामा सहभाग. . .


विराटनगरका उद्योगी एवंं व्यापारीको माग “बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्यो”

विराटनगर (रासस) । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा व. . .


बिराटनगरमा श्रीमान श्रीमतीको शव फेला, झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव

बिराटनगर माघ १८ , बिराटनगरमा  श्रीमान श्रीमतीको शव फेला परेको छ  । भारतीय नागरिक श्रीमान श्रीमतीको शव विराटनगर महानगरपालिका – १४ स्तिथ अशोक यादवको घरको कोठा भित्र आइतबार साँझ ५ बजेतिर फेला परेको छ । श्रीमान श्रीमती भन्दै दुबै जना यादवको घरमा नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउ�. . .


विराटनगर विमानस्थलबाट प्रकाण्डका छोरा गोलीसहित समातिए

बिराटनगर माघ १८ , विराटनगर विमानस्थलबाट कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई तीन थान गोलीसहित प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।  नरेन्द्र नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा भएको प्रहरीले जनाएको �. . .


धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमारी कुरुवा लुटिए

धरान, माघ १७ गते । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाल�. . .


विराटनगरमा यस्तो घटना : मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जना समातिए

बिराटनगर माघ १७ , मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साँझ ७ बजेको लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो । उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा म�. . .


सुनसरी, मोरङ र झापाका उखु किसान अर्को मारमा वजन जोगाउनै गाह्रो

नवराज कट्टेल विराटनगर, माघ १७ गते । मोरङ जहदा गाउँपालिका–५ का किसान ध्रुवराज कोइरालाको छ बिघा क्षेत्रफलमा उखु खेती छ । बहुबर्से नगदे बाली उखुमा वर्ष दिनका लगानी प्रतिफल उकास्ने समय आए पनि हैरानी भने उस्तै छ । ढिलो गरी उखु काट्ने पुर्जी पाएपछि दैनिक १२ जना मजदुर लगाएर खेती उकास्ने हतारोमा कृषक कोइराल�. . .