slider

विराटनगरको टर्मिनल बसपार्क आजबाट संचालनमा आउने

विराटनगर, १६ माघ । विराटनगरको टर्मिनल बसपार्क (आज) माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि व. . .


विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगर माघ १६ ,  विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ । [caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा . . .


बिराटनगरमा पनि ट्रिपर आतंक : ट्रिपरले साइकललाइ ठक्कर दियो , चालक नियनत्रणमा

बिराटनगर माघ १५ ,  विराटनगर-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार एक किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो । ठक्�. . .


उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन ग�. . .


सुन्दरहरैँचा सडक दुर्घटना : संयुक्त बैठकमा के-के भयो सहमति ?

उर्लाबारी माघ १५ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान �. . .


यूएईविरुद्ध नेपालको शानदार जित , रोहितले तोडे सचिन र अफ्रिदीको रेकर्ड

काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाए. . .


झापामा मनषा सिमेन्ट उद्योगका व्यवस्थापक हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिए

झापा माघ १२ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्ष. . .


युथ फर ब्लड मोरङ फेरिपनि रेडक्रस सोसाईटीबाट सम्मानित

विराटनगर १२ माघ । रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन पाचौ पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम हुन सफल भएको छ । यस संस्था २०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाकाे रूपमा सम्मानित हुदै आएकाे छ ।मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्�. . .


विराटनगरमा पनि हिउँदे बर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

विराटनगर, ११ माघ । विराटनगरमा आज विहानैदेखी हिउँदे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले गएरातिदेखि नै देशैभरी वर्षा भएको हो । मौसम विभागका अनुसार मौसम बदलिनेक्रम पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु स�. . .


विराटनगर–किमाथाङ्का (चीन) सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

नवराज कट्टेल विराटनगर, माघ ९ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर–किमाथाङ्का सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तर–दक्षिण कोसी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग विस्तार अन्तिम चरणमा पुग�. . .


बिराटनगरमा “वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर” हुदै

बिराटनगर माघ १० , ओबी मिडिया प्रालिको आयोजनामा सुरु गरिएको "वर्ड विन्ङस्" को २ वटा सिजन सकिन लागेको छ  । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच, लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ । कार्यक्रमको छोटो समयमा नै उक्. . .


इनरुवामा सीटीईभिटीको इजाजत बेगरै कलेज सञ्चालन, अख्तियारमा उजुरी

अमर काफ्ले, सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्द�. . .