slider

विराटनगरमा नेकपा मोरङको चियापान हुने,प्रचण्डले सहभागिता जनाउने

विराटनगर कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले यहि कार्तिक १९ गते विराटनगरमा हुने चियापान समारोहको तयारी अघि बढाएको छ । दशैँ , तिहार तथा छठ लगायतका चाडपर्वहरुको सन्दर्भमा नेकपा मोरङले शुभकामना आदानाप्रदान गर्ने उदेश्यले यापान कार्यक्रमको आयोजना गर्न लागेको हो । नेकपाका अध्यक्ष पुष्�. . .


मोरङका उद्योगमा अनुगमन : सांसद दुगड कै उद्योगमा श्रमशोषण

विराटनगर कार्तिक १५ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा सांसद समेत रहेका उद्योगी मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला पारेको छ । उनको मोरङ बुढीगंगा गाउँपालिका–३ मा संचालन रहेको. . .


मोरङमा विकास खर्चको अवस्था निराशाजनक,१० प्रतिशत मात्र खर्च

विराटनगर कात्तिक १३। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मोरङमा विकास खर्चको अवस्था निराशाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार केन्द्र सरकार अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास खर्च अत्यन्तै न्युन रहेको छ । ती कार्यालयले कुल बजेटको १० दशमलव ५४ प्रतिशतमात्र खर्च गरेका छन् �. . .


बिराटनगरको इको फाउन्टेन पार्क घुम्न जानुभयो ? तस्बिरमा हेर्नुहोस !

बिराटनगर कार्तिक १३ , बिराटनगरको विरेन्द्र सभागृह छेउमा निर्माण गरिएकोे “इको फाउन्टेन पार्क” सञ्चालनमा आएको केहि हप्ता भएको छ । बिराटनगर महानगरपालिका  र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा पार्क संचालनमा आएको छ। करिब २ करोडको लगानी गरेर निर्माण गरिएको पार्कमा अहिले सर्वसाधारणको भिड लाग्ने गरेक�. . .


प्रदेश नं १ मा सवारी दुर्घटना बढ्यो , दैनिक २ जनाको मृत्यु

रविन भट्टराई, झापा। प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ । प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ । दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटन�. . .


सप्तरीमा देखियो शङ्कास्पद रोग , दुई बालकको मृत्यु भयो

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजन�. . .


हुलास फुड्सले ल्यायो यस्तो योजना , सेल्फी खिचेर बिभिन्न उपहार जित्ने मौका !

बिराटनगर कार्तिक १० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले "सेल्फी हानौ , उपहार जितौ" अफर लिएर आएको छ । अफरमा भाग लिन हुलास फुड्सको उत्पादन हुलास चिउरा तथा हुलास आटाको प्याकेटसंग सेल्फी खिचेर #HulasSelfie" लेखेर तस्बिर आफ्नो फेसबुकमा पोस्ट गर्नुपर्ने छ । तस्बिरमा धेरै लाइक ल्याउने भाग्यमानी. . .


भेन्टिलेशनको रड काटेर इलाका प्रहरी कार्यालय मोरङबाट दुई कैदी फरार

तारा आचार्य, मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् ।   अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको म�. . .


बिराटनगरमा मापसे गरेर सवारी चलाउनेलाई आच्छुआच्छु बनाउदै प्रहरी

बिराटनगर कार्तिक ८ , मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेलाई धमाधम प्रहरीले चिट काटेर कारवाही थालेको छ । प्रहरीले २    साताको अवधिमा ६ सय ९ जनालाई परिक्षाको लागि चिट काटेको छ  । प्रहरीले २ जनालाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दायर गरेको छ । भारतीय ना�. . .


सन्दिप क्षेत्री “मिठाइलाल” बिराटनगर आउदै , कार्यक्रम हेर्न आउन यसरी अनुरोध गरे !

बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप. . .


मोरङको धनपालथानमा बस र कार जुध्दा ४ घाइते

मोरङ, कार्तिक ०६ मोरङको धनपालथान गाउँपालिका- ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । राती १०:२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना �. . .


इटहरीबाट हिडेको बस दुघटनामा पर्यो , ६ जनाको ज्यान गयो

कावासोती, कात्तिक ४ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा. . .