काठमाडौं । नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु. . .
विराटनगर साउन ७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (विविएम) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । बिराटन�. . .
बिराटनगर साउन ७ , चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा छन् । उनको अनसनको आज २४ औ दिन हो । हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ । यो अनशन अहिलेसम्मकै लामो भएकाे छ । सरकारले केही दिनलाई संसद् . . .
विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए । विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको �. . .
काठमाडौं साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने । प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरे�. . .
काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलिबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो । बिहीबार देशभरका सम्पूूर्ण सरकारी �. . .
इनरुवा, असार ३१ गते । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड प�. . .
बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी . . .
धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .
बिराटनगर असार २८ , देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताए अनुसार बिराटनगर लगायत मोरङमा भारी वर्षा सुरु भएको छ । आजदेखि भोलि सम्म बिराटनगरमा वर्षा हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा वर्षाबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि सतर्कता अपनाइएको छ ।. . .
बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .
बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .