युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो। सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअ�. . .
काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । चार लाख १२ हजार ९७५ जना उपच�. . .
कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ सं�. . .
काठमाडौं, चैत्त १५ गते । एकजनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि उत्तरी भारतको पञ्जाब प्रान्तको २० गाउँका ४० हजार सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको छ । ७० वर्षीय एक वृद्धको मृत्युपछि मात्रै कोभिड–१९ संक्रमणको पुष्टि भएको तथ्य सार्वजनिक भएको हो । इटाली र जर्मनीको भ्रमण गरी फर्केका एकजना ७० व�. . .
चाँदनी हमाल काठमाडौँ, चैत १३ गते । कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न नेपाली अहिले एकहप्ते एकान्त बास (लक डाउन)मा छन् । नागरिकको ज्यान रहे अरु विकास र समृद्धि फेरि प्राप्त गर्न सकिन्छ । इटलीले यही कुरा पहिले नअपनाउदाँ ठूलो क्षति बेहोरीरहेको छ । त्यही पाठ सिकेर धेरै मुलुक एकान्त बास (लक डाउन)मा. . .
-सुरज भण्डारी(रासस) टेक्सस । कोभिड–१९ को सङ्क्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ । हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका �. . .
भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाल. . .
क्वालालम्पुर । मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यसैगरि एक दिनमा १७२ जनामा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ७९६ पुगेको छ । मलेसियाका स्वास्थ्य मह�. . .
एजेन्सी । अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो। आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।त्यस्तै कोरोना भाइर�. . .
इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् । इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ स. . .
लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्�. . .
काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय सुब्बाको मंगलबार मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् । पाँचथर. . .