एजेन्सी । क्रेग कोल नामक एक व्यक्तिले गर्दै नगरेको अपराधका लागि आफ्नो जीवनको ३९ वर्ष जेलमा बिताएका छन् । यस्तोमा हाल ७१ वर्षका क्रेगलाई अबको बाँकी जिन्दगी भने आलिसान तरिकाले र आरामपूर्वक गुजार्न दिनु नै न्याय हुने बताइएको छ । यसै अन्तर्गत शनिबार मात्र क्यालिफोर्नियास्थित सिमि भ्यालीले यो मुद्दा सु�. . .
एजेन्सी । भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ । भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद श�. . .
ढाका, फागुन १३ । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक मारिएका हुन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल . . .
नयाँ दिल्ली, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा ध. . .
ढाका ।बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले अनेक चलाखी अपनाउँदै उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्लादेशी से�. . .
भारतको आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० भन्दा बढी सिकिस्त रहेका छन् । स्थानीय अधिकारीका अनुसार मृत्यु हुने अधिकांश चिया कम्पानीमा कर्यरत मजुर रहेका छन् । गएको हप्तामात्रै भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिराका सेवन गरेकै कारण १ सय जनाको नि. . .
एजेन्सी । महिलामात्र बस्ने ठाउँमा विश्वको कुनै कुनामा छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कर्दिस क्षेत्रमा महिला मात्रै बसोबास गर्ने एउटा गाउँको निर्माण भएको छ । जसलाई जिन्वार भनेर चिनिन्छ । जिन्वार बस्तीलाई हातहतियारयुक्त महिलाहरुल. . .
बीबीसी । भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् । बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो । मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँद. . .
ढाका, फागुन ९ गते । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महि�. . .
काठमाडौं । भारतको मणिपुर हुँदा बर्मा तथा बर्माबाट अवैध तरिकाले विदेश जान हिँडेका १७९ जनाको उद्दार गरिएको छ ।भारतको मणिपुरका विभिन्न स्थानबाट ३२ पुरुष तथा १४७ जना महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ । भारत सरकार तथा स्थानीय संघसंस्था, भारत दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उनीहरुको माघ २३ �. . .
एजेन्सी, ६फागुन । बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध एक इन्टरटेनमेन्ट कम्पनीले मुम्बइकाे उच्च अदालतमा मुद्दा दायर गरेकाे छ । याे मुद्दा अर्जुनले लिएकाे एक कराेड भारतीय रुपैयाँ नतिरेकाे भन्दै लगाइएकाे हाे । भारतीय मिडियाहरुका अनुसार अर्जुनले गत वर्ष वाइटी नामकाे कम्पनीबाट एक कराेड ब्याजसहित तिर्. . .
एजेन्सी, ५ फागुन । सम्बन्ध बनाएको बेलामा कन्डम लगाउन नचाहने पुरुष र बनाएपछि गर्भनिरोधक चक्की खान नचाहने महिलाका लागि वैज्ञानिकहरूले जेल बनाएका छन् । जनसंख्या परिषद्का युनिस केनेडी श्रीभरले एउटा यस्तो जेल बनाएका छन् जसको प्रयोग पुरुषहरूले गर्दा महिलामा गर्भ बस्दैन । यो जेलले पुरुषहरूमा भएको शुक�. . .