अन्तराष्ट्रिय

पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कटौती गर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा झन्डै १९ करोड डलर कटौती गर्ने घोषणा गरेका छन् । दैनिक हिन्दूस्तानका अनुसार ट्रम्प प्रशासनको बजेटमा उक्त कुरा उल्लेख छ । यद्यपि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३४.४ करोड डलर मद्दत गर्ने प्रतिबद्धता चाहिँ व्यक्त गरेको छ । अमेरिकाको वि. . .


तीर्थयात्रीहरू चढेको बस नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु

भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअन. . .


म्यानचेष्टर शहरमा कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२

काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा सोमबार बेलुकी ख्यातिप्राप्त गायिक एरियाना ग्रयान्डेको कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बेलायत प्रहरीले जनाएको छ । सन् २००५ मा ४ बेलायती मुुसलमानले त्यहाँको मेट्रो स्टेसनलाई लक्षित गर�. . .


नासाले राख्यो भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको नाममा जीवको नाम

काठमाडौं । नासाका वैज्ञानिकहरूले आफूहरूले खोजेको एउटा नयाँ जीवलाई भारतका पूर्वराष्ट्रपति एवं अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामप्रति सम्मान व्यक्त गर्दै उनको नाम दिएका छन् । नासाले यसरी नामकरण गरेको जीव एउटा व्याक्टेरिया हो, जसको सोलीबैकिलस कलामी नाम राखिएको छ । उक्त व्याक्टेरिया पृथ्वीभन्द�. . .


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा

अमेरिका । अमेरिका र साउदी अरबबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । साउदी अरबसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरब बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई म. . .


लस एन्जलसमा ट्रक र विमान जुध्दा ८ जना घाइते

लस एन्जलस । ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य �. . .


इरानी इलाकामा शक्तिशाली भूकम्प , दुईको मृत्यु

तेहरान । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ । यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको. . .


चीनमा भूकम्प : आठ जनाको मृत्यु

सिन्जिआङ (चीन), वैशाख २८ गते । चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् भूकम्पबाट १२ ह�. . .


विवाह भइरहेको बेला पर्खाल भत्किएर २६ जनाको मृत्यु

नयाँदिल्ली, वैशाख २८ गते  । भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ । राजस्थानको राजधानी जयपुरदेखि १८६ किलोमिटर पूर्वतर्फ पर्ने भारतपुर जिल्लामा बुधबार अवेर राति विवाह भइरहेको बेला �. . .


सिरियामा आइएसको आक्रमणमा परी ३० जनाको मृत्यु

इराकसँग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मृत्युहुनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए । बम आक्र. . .


जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला

जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला गरेपछि दुई देशबिचको सम्बन्ध झनै चिसिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको यो प्रत�. . .


पाकिस्तानी राष्ट्रपतिले भारतसँग वार्ता गर्न देखाए चासो

इस्लामाबाद, १० चैत । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् । पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले कश्मीरमा भइरहेको विव. . .