विराटनगर । आगामी आर्थिक वर्ष २०७९/०८० को बार्षिक आय-व्ययको विवरण आईतबार दिनको ४ बजे प्रस्तुत हुने भएको छ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिने. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तर�. . .
विराटनगर । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एण्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक समेत रहेका लालबहादुर शंकर प्रहरीले पक्राउ गरेको छ । झापाको दमकमा घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि शंकरलाई प्रहर�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको प्रमुुखमा नेपाली काँग्रेसका जिवछ प्रसाद गच्छदार ६३२९ मत सहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मुसहरु मण्डललाई २७१ मतले पछि छोड्दै गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उन. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परी १३ जना घाईते भएका छन् । सुनवर्षी–६ स्थित सिटौला टोलमा नेकपा (एमाले) को विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनीहर�. . .
विराटनगर । धरान उप-महानगरपालिका वडा नं. २० को मतगणना स्थगन गरिएको छ । १८ वटा मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो । सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरुले हाल नाराबाजी ग�. . .
मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन् । शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । एक स्थानीयले भने, 'चुनाव र पार्टी�. . .
धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .
विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .
धरान । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । प्रतिनिधीहरुले आफ्नो कार्यकालमा गरेका राम्रो देखि नराम्रो कामलाइ समेत ध्यानाकर्षण गराउँदै उम्मेदवारहरु घर दैलो अभियानमा जारी रहेको छ । धरान पुर्वको मात्रै नभएर नेपालकै विकासोन्मुख शहरको रुपमा पर्दछ । विविध जा�. . .
सप्तरी । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आ�. . .