अपराध

सिटी चालक हत्या प्रकरण : अझै सुनसरीको रामधुनी शिवनगर त्रासपूर्ण

प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .


पक्राउ परे पूर्वसभामुख महरा

विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .


ओली र लेखक विरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

विराटनगर । जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ । आयोगले उक्त जाहेरीको जाँचबुझ गर्ने क्षेत्राधिकार नभएको भन्दै प्रहरीमै फिर्ता पठाएको हो । आयोगका प्रवक्ता तथा सदस्य वि�. . .


जेनजी आन्दोलनको क्रममा सार्वजानिक सम्पतिमा आगजनी गर्ने एकसय जना प्रहरीको निगरानीमा

विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मोरङमा उपद्रो मच्चाउने एकसय बढीको प्रोफाइल प्रहरीले तयार पारेको छ । जेनजी पुस्ताको आडमा घुसपैठ गरेर सार्वजानिक सम्पतिमा आगजानी गर्ने व्यक्तिहरुको डिजिटल फायल प्रहरीले तयार पारेको हो । मोरङ प्रहरीले घटनामा संलग्न भएर आफैं बहादुरी प्रदर्शन गर्दै भिडि�. . .


विराटनगर ९ मा आफ्नै भाउजुमाथि तेजाब प्रहार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् । घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको. . .


विराटनगरमा दिउँसै दाउ छोपेर हुन्छ चोरी, साधन नहुँदा सास्तीमा छ प्रहरी

विराटनगर । गत असोज ३ गते दिउँसो विराटनगर १२ कामत टोलका राकेश यादवको घरमा दिउँसै चोरीभयो । आफन्त मरिमराउ भएको स्थानमा बिहान परिवारै गएपछि घरको पछाडीबाट चोर भित्र पसेर दरारमा रहेका गहना तथा नगद चोरी भएको थियो । यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजा. . .


विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .


मोरङको खोर्सानेमा घर बनाउने क्रममा डोरी चुँडिएर एकको मृत्यु, तीनजना घाईते

विराटनगर । मोरङको सुन्दरहरैंचा घर बनाउने क्रममा डोरी चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना घाईते भएका छन् । सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार दुर्घटना भएको हो । निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार घ�. . .


जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको मोरङमा बढी क्षति

विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो ।  आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .


आन्दोलनका नाममा चोरी गरेर लगिएका सामान फिर्ता दिन आग्रह

विराटनगर । जेन–जी पुस्ताले राज्यमा सुशासन र पारदर्शिता हुनुपर्ने माग गर्दै गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कार्यालय तोडफोड गरेर चोरी गरिएका सामान फिर्ता गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले आग्रह गरेको छ । आइतबार मन्त्रालयतका सहसचिव सुशिल बास्तोलाद्वारा जारी विज्ञप्तिमा सिसी टिभी फ�. . .


सुन जोख्ने तराजुले जोख्यो, २६ हजार केजी बढी गाँजा

विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .


डिएनए परीक्षणबाट सन्तान सावित हुँदा पनि घरपरिवारबाट हिंसा

इन्दु कुमारी साह विराटनगर । सुत्केरी अवस्थामा श्रीमानको साथ नपाएकी २६ वर्षीया एक महिला, जसको बच्चाको न्वारानमा समेत श्रीमान उपस्थित भएनन्। अझ अपमान उनले सहनुपर्‍यो । श्रीमानले बच्चा आफ्नै नभएको भन्दै अस्वीकार गरे। अन्ततः सत्य साबित गर्न उनलाई डीएनए परीक्षण गराउनुपर्ने बाध्यता आयो। परीक्षणपछि बच्�. . .