अपराध

सप्तरीमा गोली हानेर पुजारीको हत्या

विराटनगर । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । पुजारी परिवारका सदस्य रामसुन्दर साहका अनुसार गाउँको पूर्वतर्फ रहेको मन्दिरका प�. . .


सुनसरीको बर्जुमा युवाले पक्राउ गरे ३०७ केजी गाँजा, कारोबारी पक्राउ गर्न प्रहरीलाई दवाव

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलमा युवाहरुले गाँजा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय जेनजी युवाहरुले लामो समयदेखि कारोबार गरिरहेका व्यक्तिले ल्याएको गाँजा युवाहरुले नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी अमडुवाबाट. . .


झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई कैदी मोरङमा पक्राउ

विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी ना�. . .


प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र १ खार खोलाका २७ बर्षीय संजिव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ सुनसरीको इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली. . .


मोरङमा तिहार लक्षित तस्करीको पटका, प्रहरीले बढायो सक्रियता

सोनु साह विराटनगर । प्रहरीले सोमबार मोरङको रतुवामाई नगरपालिका ७ ठाकुरचौकबाट एकलाख ७५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । साइकलमा भारतबाट भित्र्याउँदै गर्दा प्रहरीलाई देखेपछि व्यक्ति फरार भएपछि पटका भने प्रहरी नियन्त्रणमा प¥यो । तिहार नजिकँदै जाँदा मोरङको खुल्ला सीमानाकाबाट विस्फोटक वस्तु (पट�. . .


सिटी चालक हत्या प्रकरण : अझै सुनसरीको रामधुनी शिवनगर त्रासपूर्ण

प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .


पक्राउ परे पूर्वसभामुख महरा

विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .


ओली र लेखक विरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

विराटनगर । जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ । आयोगले उक्त जाहेरीको जाँचबुझ गर्ने क्षेत्राधिकार नभएको भन्दै प्रहरीमै फिर्ता पठाएको हो । आयोगका प्रवक्ता तथा सदस्य वि�. . .


जेनजी आन्दोलनको क्रममा सार्वजानिक सम्पतिमा आगजनी गर्ने एकसय जना प्रहरीको निगरानीमा

विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मोरङमा उपद्रो मच्चाउने एकसय बढीको प्रोफाइल प्रहरीले तयार पारेको छ । जेनजी पुस्ताको आडमा घुसपैठ गरेर सार्वजानिक सम्पतिमा आगजानी गर्ने व्यक्तिहरुको डिजिटल फायल प्रहरीले तयार पारेको हो । मोरङ प्रहरीले घटनामा संलग्न भएर आफैं बहादुरी प्रदर्शन गर्दै भिडि�. . .


विराटनगर ९ मा आफ्नै भाउजुमाथि तेजाब प्रहार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् । घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको. . .


विराटनगरमा दिउँसै दाउ छोपेर हुन्छ चोरी, साधन नहुँदा सास्तीमा छ प्रहरी

विराटनगर । गत असोज ३ गते दिउँसो विराटनगर १२ कामत टोलका राकेश यादवको घरमा दिउँसै चोरीभयो । आफन्त मरिमराउ भएको स्थानमा बिहान परिवारै गएपछि घरको पछाडीबाट चोर भित्र पसेर दरारमा रहेका गहना तथा नगद चोरी भएको थियो । यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजा. . .


विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .