कोशी

इलाम जिल्ला र यसको चर्चा

इलाम नामाकरणका पछाडि केही किंवदन्तीहरु प्रचलित छन् । छोरा प्राप्तिका लागि माईपोखरीमा यज्ञ गर्न लगाएका राजालाई झुक्याएर रानीले छोरीका लागि यज्ञ गर्न लगाइ छोरी जन्मिए पछि राजाले मलाई छोरी चाहिन्न अर्थात ‘इला मा’ भन्दा यहि कारणले इलाम रहेको पनि भन्ने गरिन्छ । तर, सबैभन्दा बिश्वसनिय कारण भने लिम्बु भा�. . .


विराटनगर–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल. . .


सरकार र आन्दोलनकारीको चेपुवामा विराटनगरका जनता, मन्त्रालय

सुजता लिम्बु विराटनगर । प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघ संगठनले थालेको आन्दोलन तीन महिना भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । प्रदेशको र�. . .


संस्थागत गणतन्त्र र सुशासन

आम नागरिक स्वतन्त्र र राज्यका सेवाको पहुँचमा पुग्ने शासन व्यवस्था गणतन्त्र मानिन्छ । नेपालमा १६ वर्ष अगाडी एउटा राजनीतिक उपलब्धीको रुपमा प्रारम्भ भएको गणतन्त्रले अहिले आम नागरिकलाई साशन व्यवस्थामा पुग्ने हिस्सेदार बनाईसकेको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएर लामो समयदेखिको राजतन्त्रात्मक. . .


हातको हतकडीले घाँटी रेट्ने प्रयास

विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् । त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएक�. . .


विराटनगर महानगरको लोगो : सबै अटाउन खोज्दा आलोचनाको भार

विराटनगर । विराटनगर महागरपालिको प्रतीक चिन्ह (लोगो) आफ्नै बनेको छ । महानगरपालिकाले सार्वजानिक सूचना आह्वान गरेर मागेका ढाँचामध्ये नरकुमार श्रेष्ठको लोगो कार्यन्वयनमा ल्याइएको हो । महानगरपालिकाले सार्वजानिक सूचना जारी गरेर आम नागरिकसँग लोगोको ढाँचा पठाउन आग्रह गरेको थियो । त्यसमा महानगरपालिकाक�. . .


आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन संसदमा माग

विराटनगर । आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि ब. . .


तीन महिनामै भाँचियो विराटनगरमा विश्वप्रसिद्ध फुटबलर पेलेको स्मारकको हात

विराटनगर । गत चैतको ९ गते शहिद मैदान विराटनगरमा विराट गोल्डकपको उद्घाटन तामझामसहित गरिएको थियो । कार्यक्रम उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अथिति थिए । कार्यक्रमको व्यवस्थापन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । उनकै अध्यक्षतामा भएको आयोजक समितिल. . .


कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्षसहित पक्राउ पर्नेको संख्या २६ पुग्यो

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो । राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगे�. . .


विराटनगरका विभिन्न ठाउँमा लागेको निषेधाज्ञा पालना नगरेको आरोपमा १४ जना पक्राउ

विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १४ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्. . .


विराटनगरको विराट लोगो

-सुरज दाहाल विराटनगरको विराट लोगो विराटनगरको ह्रदयमा नेपालको नक्सा बसेको छ त्यस्तै सुन्दर दृश्य लोगोमा पनि देख्न सकिन्छ ऐतिहासिक महानगरको लोगो आएको छ साथी एउटा कविता अवश्य लेख्न सकिन्छ "कला " त कला हो साथी कलाको सम्मान गर्ने पर्छ विराटनगरको लोगोमा सुर्य र चन्द्रमा अटेको छ मन्दिर र मस्जिदको दृश्य अटाए�. . .


गोठमा भैंसी, क्यारेटमा मदर कल्चर

सुजता लिम्बू विराटनगर । मोरङ, बुढीगंगा–१ का राजुकुमार खड्का एक दशकदेखि प्राङ्गगरिक (कम्पोष्ट) मल बनाउँदै आइरहेका छन् । भैँसीको गोबरलाई सदुपयोग गरेर कम्पोष्ट मल बनाउँदै आएका उनी यही व्यवसायमा भविष्य खोजिरहेका छन् । यसअघि पशुपालन व्यवसाय गरेर घाटा बेहोर्नुपरेको उनले अहिले मल उत्पादन व्यवसायले धेरै र. . .