कोशी

विराटनगर महानगरको ३ अर्ब ५६ करोडको बजेट, पूर्वाधार विकासलाई उच्च प्राथमिकता

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँले कम हो। चालु आर्थिक वर्षका लागि महान. . .


अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन था�. . .


विराटनगरमा कार्गोरेल सञ्चालनको जिम्मेवारी इन्टरमोडलमार्फत

विराटनगर । २०८० जेठ १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको बथनाहा–विराटनगर कार्गो रेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका दिन आएको रेल त्यसपछि आएको छैन । कार्गो रेल नआउँदासम्म उद्योगी व्यवसायीले सधैं यसको माग गरेका थिए �. . .


झापामा चट्याङ लागेर एक पुरुषको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ। उहाँगौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत�. . .


जिल्लास्तरीय पार्टी भेलामा सहभागी हुन झापा पुगे सभापति थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार असार ९ उनी झापा गएका हुन् । मंगलबारै हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए । भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्�. . .


विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरकको ट्याङ्कर चोरी भएको हो । आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुस्कर कार्कीका अनुसार राति पार्क�. . .


सुनसरीको हरिनगर गाउँपालिकामा सडक विवाद चर्कियो, अध्यक्ष पक्षका कार्यकर्ताद्वारा हातपात गरेको आरोप

सोनु साह सुनसरी । हरिनगर गाउँपालिका–४ स्थित भुटाहा–बसन्तपुर सडक खण्ड वर्षौंदेखि अलपत्र रहेको विषयलाई लिएर स्थानीयवासी र गाउँपालिका पक्षबीच विवाद चर्किएको छ। सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीले गत शुक्रबारदेखि सडकमा विरोध प्रदर्शन गर्दै आएका थिए।. . .


विराटनगरमा मिटरब्याजीको दवावले एक महिलाद्वारा प्राणान्त, स्थानीय आन्दोलनमा

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–१४ भगवती चोककी शान्ति देवी महतोको मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित परिवार र स्थानीयले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि अनिश्चितकालीन धर्ना तथा प्रदर्शन कार्यक्रम सुरु गरेका छन्। मृतकका देवर लेटन महतोका अनुसार महाजन क्षीनारायण गुप्तासँग १ लाख ५�. . .


कटहरी सडक खण्डको दुर्दशा ः सडकमा जनताको प्रदर्शन, मन्त्री पराजुलीको आश्वासन

प्रेम देवान विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डको सडकको दुर्दशाले सोमबार फेरि एकपटक स्थानीयवासी र सवारी चालकको आक्रोश सतहमा ल्याएको छ । लगातारको वर्षासँगै हाटखोला–कटहरी खण्डको कच्ची सडक हिलाम्मे बनेपछि एकै स्थानमा एउटा ट्याक्टरसहित चारवटा मालवाहक सवारी साधन सडकमा भासिएका छन् । . . .


कटहरीमा हुलाकी सडकमा फसे तीन मालवहाक, रोकिए बाँकी सवारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्ग क्षेत्रमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी अवरोध भएको छ । हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सवारी आवागमन असहज भएको हो । अलपत्र परेको सडकमा गाडी फसेको छ । तर, यो पहिलो पटक हैन । बारम्बार सडक निर्माणको काम . . .


विराटनगरमा स्वस्थ्य जीवन फर्काउन जीम धाउँछन् दम्पती

विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन । हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना ज�. . .


विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .