काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहे�. . .
विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयम�. . .
सुजता लिम्बु विराटनगर । इलाम जिल्लाको सुन्तलाबारीमा २००९ सालमा जन्मेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ वर्षको उमेरमा हृदयघाका कारण सधैंका लागि अस्ताए । उनको निधनसँगै यतिबेला देशले कुशल राजनीतिज्ञ गुमाएको छ, इलामले अभिभावक गुमाएको छ, याक्थुङ समुदाय अर्थात लिम्बू समुदायले बौद्धिक नेता ग�. . .
प्रेम देवान विराटनगर । विराटनगर १० स्थित मलायरोडमा रहेको ‘संक्रमण रोग तथा सघन उपचार केन्द्र’ मा अहिले डेंगुका विरामीहरुको चेकजाँच तथा उपचार गर्ने गरिन्छ । पहिलेको कोशी कोभिड र अहिलेको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा केही समय अगाडीदेखी डेंगुका विरामीहरुको चेकजाँचको लागि व्यवस्था मिलाइएको हो । �. . .
सुजता लिम्बु उबेला बिहानको समय होस् वा साँझ रेडियो सुन्दै मेरा बा ले भन्ने गर्थे ,‘राजनीतिमा लिम्बूको शिर राख्ने एकजना सुवास नेम्वाङ छन् ।’ आमा भने बाको कुरालाई प्रतिकार गर्दै कान छेवैमा टाँसेर सुन्दै गरेको रेडियो खोस्दै भन्ने गर्थिन ,‘आ ! जो भए पनि हामी निमुखाका लागि काम लाग्दैनन् ।’ आमाले खेसेर टेबलम. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देश�. . .
विराटनगर । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय स�. . .
मनोज अधिकारी/रासस फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो । राष्ट्रिय राजनीतिमा सहमति,. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको शौचालयमा अधिकृतले मोवाइल राखेर भिडियो रेकर्ड गरेको घटना बाहिरीएको छ । घटना बाहिरीपनि यसलाई सामसुम पार्दै बद्मासी गर्ने अधिकृतलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले छानविन समेत गरेको घटनाम�. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार कति दिन टिक्छ भन्ने चिन्तामा आफू नरहेको बताएका छन् । विराटनगरमा सोमबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार ढल्ने चिन्तामा परेर भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अ�. . .
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार दिन नसक्दा कमजोर भएको बताएका छन् । उनले प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा यादवले गणतन्त्र संस्थ�. . .
विराटनगर । मोरङ जहदा गाउंपालिका ६ पोखरियाकी मालोहदेवी गनगाई उमेरले ७० वर्ष टेकेपछि छोरासँग लुक्दै जीवन विताई रहेकी छिन् । उनी छोरा र उनका मान्छेहरुले मार्छन् की भन्ने डरमा भारतमा लुकेर बस्न बाध्य भएकी हुन् । उनले एक वर्षअघि क्यान्सर रोगका कारण श्रीमान गुमाइन् । चार सन्तान रहेका उनका दुई छोरी बिहे गर�. . .