कोशी

बाँधाहरु बिच कसरी बढ्दैछन् हर्क साम्पाङ ?

सुजता लिम्बू विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी �. . .


कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी बढी

झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइ. . .


कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट नल्याउन प्रतिपक्षी चार दलको दबाब

विराटनगर । कोशी प्रदेश सरकारले संसद चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट ल्याएको बजेट अस्वीकार गर्ने प्रतिपक्षी चार दलले बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने जनाएका हुन् �. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी. . .


विराटनगर महानगरलाई टेर्दैनन् संस्थागत विद्यालय : छात्रवृत्तिको विवरण बुझाउन आनाकानी

विराटनगर । विराटनगर महानगरपालिकाको सिस्टममा ८९ वटा संस्थागत विद्यालयको रेकर्ड छ । निजी लगानीका विद्यालयको संख्या भने महानगरपालिका भित्रै एकसयको हाराहारीमा छ । निजीस्तरका विद्यालयको संस्थागत संगठनहरु छन् । प्याब्सन, एन–प्याब्सन, हिसान जस्ता संगठनमा शैक्षिक–प्राज्ञिक व्यक्तित्वहरुको प्रतिनिधि. . .


विराटनगरसहित तराईका जिल्लामा तातो हावाको संभावना : कस्ता असर, कसरी बस्ने सुरक्षित

विराटनगर । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भू–भागमा अझै पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्. . .


जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

विराटनगर । बाबुको नाममा रहेको जग्गामा दाजुभाईले हकदावी गर्ने प्रचलन नेपाली मनोविज्ञानमा सामान्य मानिन्छ । एकासगोलको जग्गाको हकदावी गर्दै आफ्नो नाममा पार्नेदेखि बाबुआमाको नाममा जीउनी राखेको जग्गामा लफडा गर्नेसम्मको छलकपट अझै कायम छ । तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो . . .


कोशी प्रदेश सरकार : ४६ भर्सेस ४६ लाई कसरी ट्याकल गर्लान् मुख्यमन्त्री कार्की

सुजता लिम्बु विराटनगर । कोशी प्रदेशसभामा राजनीतिक दलहरुले पाएको सिट संख्याले अहिलेको परिस्थितिमा नयाँ सरकार गठनको स्पष्ट बाटो छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले (४०) र राप्रपा(६) ४६ मतसहित मंगलबारदेखि सरकार छ । सरकार भर्सेस नेपाली काँग्र�. . .


अत्याधिक गर्मीमा बिद्युत भने झ्याप्प–झ्याप्प

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प�. . .


सुरक्षित वातावरणमा विराटनगरका विद्यालयको पठनपाठन सञ्चालन गर्न आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले गर्मीबाट विद्यार्थीलाई सुरक्षित राख्नसहज वातावरण निर्माण गरेर विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउन आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण जेठ १८ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तोकिएको हो । विद्यार्थीलाई असहज भएमा विभिन्न विदाबा�. . .


कामदारलाई लेथ मेशिन सेटर तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो । प्रशिक्ष्�. . .


प्रदेश सरकार छोड्ने नछाड्ने विषयमा माओवादीले प्रदेशको नेताहरुसंग छलफल गरेर निर्णय गर्ने: नेता उप्रेती

विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलकाे बैठकले निर्णयमापुग्न सकेन । प्रदेशसभा सचिवालयमा आज बसेकाे बैठकमा सरकारकाे समर्थनबारे निर्णय लिने तयारी थियो । तर,माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएकाे जानकारी अनुसार �. . .