कोशी

पूर्वमुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु) को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचा�. . .


ब्राउनसुगर सहित २ जना भारतीय नागरिक पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ बस्ने २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । शनिबार दिउँसो करिब ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उन�. . .


प्रदेश १ मा ८ जना मन्त्री थप, यी हुन नवनियुक्त मन्त्रीहरु

विराटनगर । दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ । चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको हो । प्रदेश नं. १ सरकारको ६ सदस्यीय म�. . .


सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुखुम्बु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा . . .


विराटनगरमा एमाले निकट अनेरास्ववियु र युवा संघको मसाल जुलुस

विराटनगर । एमाले निकट अनेरास्ववियु र राष्ट्रिय यूवा संघ नेपाल महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन माग गर्दै अनेरास्ववियु र युवा संघले मसाल जुलुस प्रदर्शन गरेका हुन् । विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थी तथा यूवाहरुलेले नगरका विभि�. . .


सिंघीया–केसलिया करिडोर निर्माण र मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भारत बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटघाट तथा छलफल भएको छ । नेपाल भ्रमणमा रहनु भएका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच काठमाण्डौंमा शुक्रबार भेटघाट तथा छलफल भएको हो । त्यस क्रममा विराटनगरको सिंघीया–�. . .


अधिकारी र भण्डारी पुरस्कृत

विराटनगर । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्नुपर्ने माग गर्नु भएको छ । एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताउनु भएको हो । स्थानीय तहको निर्वाचित जनप्र�. . .


उखुबारी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ

विराटनगर । मोरङको धनपालथान–७ र ललितपुरको ठोचेमा तीन व्यक्तिको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । मोरङ प्रहरीले उनीहरुलाई आज राती पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र रंगेली–३ . . .


मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै हिड्नेबाट गाँउले नै ठगिएपछि

विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .


सुनसरीको लौकहीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौं घाईते

विराटनगर । सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर आउँदै. . .


विराटनगरस्थित कोशी अस्पतालमा ७१ बेडको नयाँ बर्थिङ सेन्टर

विराटनगर । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्य सहित विराटनगरस्थित कोशी अस्पताललाई ७१ बेड क्षमताको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ । अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टर शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको हो । पुरानो बर्थिङ से. . .


विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटा. . .