विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ हजार ६ सय बढी मुद्दा दर्ता गरि १९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेशका १४ वटै जिल्लाका प्रहरी कार्यालयबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो प्रगति हाँसिल ग�. . .
इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसर�. . .
विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कील. . .
विराटनगर । विवाहकै सिजनमा कोरोना संक्रमण बढेपछि त्यसको झट्का होटल तथा पार्टी प्यालेस सञ्चालकलाई लागेको छ । दुईवर्षदेखि कोरोना संक्रमणको प्रभावमा पर्दै आएको होटल व्यवसाय क्षेत्र चालु वर्षको वैवाहिक सिजनमा समेत नराम्रोसँग प्रभावित बनेको हो । विराटनगरस्थित होटल स्वागतमका सञ्चालक एवं होटल एशोसिएशन . . .
विराटनगर । विराटनगरमा सम्पन्न दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्ल्युवाइसीले क्लबले हात पारेको छ । विराटनगर–१७ को खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा आयोजक मिल्स भेट्रान्स क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसीले विजेताको उपाधि हात पारेको हो । जितसँगै ट. . .
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा १ बस्ने ३२ बर्षीय कालु प्रसाद उराउलाई धारिलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको विभिन्न भागमा प्रहार गर्दा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकु. . .
विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ । शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशा�. . .
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएका लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिए�. . .
इटहरी । इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गर्नुभयो । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत�. . .
विराटनगर । मोरङको कानेपोखरी–२ मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । दर्बेसा र केराउन जोड्ने उक्त खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल स�. . .