विराटनगर । गत असोज ३ गते दिउँसो विराटनगर १२ कामत टोलका राकेश यादवको घरमा दिउँसै चोरीभयो । आफन्त मरिमराउ भएको स्थानमा बिहान परिवारै गएपछि घरको पछाडीबाट चोर भित्र पसेर दरारमा रहेका गहना तथा नगद चोरी भएको थियो । यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजा. . .
भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । स्थानीय बासिन्दाले विद्युत्को प्र�. . .
सुनसरी। धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकार�. . .
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् । शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्. . .
विराटनगर । विराटनगर–३ उदय मार्गमा अवस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा उक्त जानकारी गराइएको हो । साधारण सभामा संस्थाका लेखा समिति संयोजक अभिनाश कुमार निधील�. . .
विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ. . .
विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लाम�. . .
विराटनगर। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेन्जी आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो। कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरुको पुननिर्माण �. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ शुक्रबारेका २० वर्षीय विषेश्वर यादव मुर्ति सेलाउने क्रममा डुबेर निधन भएको छ । विश्वकर्मा भगवानको मुर्ति सोमबार देवानगन्ज ७ स्थित चन्दामोहन पुल (बुढीखोला) मा सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए । खोलामा बेपत्ता हुनसाथ देवानगन्ज , चिमडी ईलाका प्�. . .
प्रेम देवान विराटनगर । जेनजी आन्दोलनमा सबैभन्दा प्रन्ट लाईनमा बसेर नेपाल प्रहरीले सुरक्षा दिएको थियो । तर, तीनै सुरक्षा दिने ३ जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौँको सख्यामा घाईते हुन पुगे । भष्ट्रचार मुक्त सुशासन र सामाजिक संजालमा लगाइएको प्रतिबन्धको विरुद्ध भदौ २३ र २४ गते मुलुकभर नै जेनजी सम. . .
साशकले नागरिकका आवाजलाई कमजोर ठान्यो र उसलाई लागेको मात्रै सहि ठान्यो भने त्यसको प्रतिफल नकारात्मक नै हुन्छ । साशन व्यवस्था बदलिएर पनि नागरिकको अवस्था बदलिन नसक्दाको निराशा सरकार विरुद्ध नै मुखरित हुनेगर्दछन् । अझै साशनमा बस्नेहरुले कानुन विपरित हुने गरी गरेका कामकारवाही सोझै ढाकछोप हुने अवस्था ब�. . .
रबिन्द्र बराल विराटनगर । जेनजी आन्दोलनको क्रममा जलेको भवन मर्मत गर्दै मोरङको रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु गरेको छ । रंगेली नगरपालिकाको मुख्य प्रशासकिय भवनसहित वडाहरु ६, ७, ८ र ९ नम्बर कार्यालय आन्दोलनका क्रममा जलेका छन् । मोरङमा रंगेली नगरपालिका अन्य पालिकाभन्दा उदाहरणीय कार्य गर्द�. . .